'बा!
यिनीहरु बाहिरबाट आएकालाई भोट नदिनु,
हजुरहरुसँग सधै बस्ने त हामी हो'
भन्नेलाई भनिदिनुः
'बाबु! जित्नेहरु काठमाडौँ जान्छन्,
कानुन बनाउन बिजी होलान्,
बाबुले हार्यौ भने
बरु यतै गाउँमा बस्थ्यौ,
हाम्रो सेवा गर्थ्यौ,
तिम्लाई त हराउँछम् हुन्न र?'😅
#Election2026
Respect to those who lost their lives, but sadly, this may still not awaken Nepalese voters who will choose the same leaders again and again.🙄
https://t.co/31X8nFd5i4
ठुलो स्वरममा
एकदमै कराएर उफ्रिएर
चिच्याई चिच्याई अरुलाई गाली गर्नेको
अनि
चुपचाप स्वविवेक प्रयोग गर्ने तपाईंको
भोटको वजन एउटै हो।
यो नै लोकतन्त्रको सुन्दर पक्ष हो।
वर्षैभरि नेताहरुले देश खाए,
यो काण्ड, त्यो काण्ड गरे भनौं, गाली गरौं,
अनि भोट हाल्ने बेला चाहिं दिमाग घरमै छोडेर
हाम्रो त पुस्तै यहि हो भन्दै तिनै पुराना अनुहारलाई हालौं।😜😅😅
#LetsChangeOurVote#LetsChangeTheNation
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।