"राज्य सञ्चालकहरूले क्षमापूजा नगरुन्जेल सङ्कट आइरहन्छ" भन्ने बारेमा मेरो टिप्पणी:
म आफूलाई नास्तिक भन्दिनँ, तर म ईश्वरको नाममा चलाइएका धेरै व्यापारहरूमाथि भने सदैव प्रश्न गरिरहन्छु।
म ईश्वरलाई यति महान ठान्छु कि उनले मान्छेलाई "तिमीले मेरो पूजा गरेनौ त्यसैले म तिमीलाई दुःख दिन्छु चाहिँ कहिल्यै पनि भन्दैनन्। उनी हामी जति भोका, लोभी र पितुर्के छैनन्। अझ त्यसमाथि पूजा नगर्ने (वा पूजा आयोजना गर्नुपर्ने) राज्य सञ्चालक र दुःख पाउने सर्वसाधारण - .ईश्वरको न्याय प्रणालीमा यस्तो हुनै सक्दैन। विभिन्न धर्मका पुरोहितवादहरूले आफ्नो हितका लागिउठाएको फण्डा मात्र हो यो।
जुनसुकै धर्मका नाममा गरिने गराइने होस् - क्षमा पूजा "तिमीले पाप गऱ्यौ, म ईश्वरसित भनेर तिम्रो पापको हिसाब राफसाफ गराइदिन्छु भन्ने पुरोहित, पण्डित, लामा, मुल्ला, पादरी, झाँक्री, फेदाङबाहरूको गरी खाने मेलो मात्र हो।
ईश्वरको आराधना या भक्ति आफ्नो आत्मशुद्धिका लागि वा अरू गहिरा दार्शनिक प्राप्तिका लागि हुनसक्छ - यसको भौतिकीकरण धार्मिक भ्रष्टाचार मात्र हो।
कुनै क्षेत्रमा टिक्न नसकेपछि भारतमा मानिस बाबा बन्छन् भने, नेपालमा नेता, अभियन्ता र पत्रकार बन्छन्!
#इमानदारी र क्षमता भएका २% नेता, अभियन्ता र पत्रकारप्रति पूर्ण सम्मान छ।
@lendaai@Vijaykumarko What he ( Vijay Kumar) meant, I think, is : जब त्यो एस्टेरोइड पृथ्वीमा ठोक्कियो, आफ्नो त्यो भारको कारण डायनासोर हलचल गर्न, भाग्न, समुद्रमा छलाङ मार्न या सो बेलाको स - साना mammals जसरी दुलोमा लुक्न सकेन र उभिएकै ठाउँमा सखाप भयो । Both of your theories make sense now
@hello_sarkar Hello sarkar, यसरी सिमा क्षेत्रको सुरक्षा संवेदनशीलताको धज्जी उडाउन पाइन्छ? अनुमति कसरी प्रदान भयो ? त्यही २ मिनेट पारी मोबाइल झिक्न पनि पाइँदैन
@stats_feed In Cambodia rise from $1.11 to $1.32 is 67.81% while almost similar rise ( from $1.11 to $1.31) in Australia is only 18.23% . Am I missing something?
If you are a doctor traveling on a flight and you are called upon for an emergency, and you have successfully managed the emergency, but if you accept anything from the flight crew (even if it is a drink or a travel voucher), that will count as compensation for your services.
A cunning lawyer can use it against you in a malpractice suit if things go bad after the patient you have handled deteriorates after reaching the hospital. If you do not accept any compensation of any kind, then only you are covered under the "Good Samaritan law."