टिनएजरको मानसिक अबस्थाः एक लहरो। हुन त मलाई बेला-बेला जाबो लहरो लेखेर के उपती लाऊँछस् भन्ने सम्मका कुरा भनिन्छ तर भर्खरै एक नायक भनाऊँदाले एक बालिकामाथि गरेको ब्यबहार देखेर यो लहरो लेख्नै कर लाग्यो। धेरैले घोर बिरोध गरेको देखियो, कसैले अप्रतक्ष रुपमा केटाको बचाउ गरेको जस्तो
@RunThapaliya@Cristiano मर्दा पर्दा काम लाग्नी आफ्नी दिदी को जन्मदिनमा एक वचन केही नभन्नी। यस्ता को को धुपौरे, चिन्नु न जान्नुका लाई चाहिँ यस्तो भब्य रुपमा सुभकामना दिनि 😆😆 । यस्ता दुस्मन त भाइ छन आफ्ना। आत्याचारी। 😉😆