The clock is ticking for applications to the World Dental Development Fund.
This is an opportunity to support impactful oral health projects that strengthen communities and advance dentistry worldwide. 🌍🦷
If your organization is working to improve oral health access, education, prevention, or care delivery, don’t miss your chance to apply.
📅 Submission deadline: June 15, 2026
🔗 Learn more and apply: https://t.co/1j31d5PAWz
Together, we can drive meaningful change in global oral health.
जनता जो नभए नेताको के काम ।
बिरामी जो नभए डा को के काम ।
क्रेता नभए बिक्रेताको के काम ।
विद्यार्थी जो नभए शिक्षकको के काम ।
देश रित्तै हुन्छ एक दिन , नेपाल नै नरहे नेपालीको के काम ।।
सानैमा हार्मोनियम सिक्दा धेरैले पण्डित बन्नु पर्छ भन्नुहुन्थ्यो, तर मेरो यात्रा स्वास्थ्य क्षेत्रमा अघि बढ्यो
मेरो सबैभन्दा मिल्ने साथी अझै पनि हार्मोनियम नै हो।
आजका युवाहरूले भजन र धर्म आत्मसात् गरेको देख्दा खुशी लाग्छ।
धर्मले मनलाई शान्त र सत्मार्गमा डोर्याउँछ। 🙏
राधे राधे 🙏