नेकपा एमालेको आसन्न विधान महाधिवेशनको बारेमा कान्तिपुर, सेतोपाती, अनलाईनखबर आदिले नराम्रो रिपोर्टिङ्ग मात्र गरेका छन्। महाधिवेशनमा भएका राम्रा पक्षहरुलाई लेखेकै छैनन। एन्टि भैयो भन्दैमा पार्टीको राम्रा पक्षलाई अन्देखा गर्नु भएन नी! दलीय पत्रकारहरुको औकात यो भन्दा बढ्ता कसरी होस्?