राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती रा��ा' ले?
गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
प्रतिनिधि सभाको निर्वाचनले प्रधानमन्त्री फेर्ने हो!!!
देश बचाउन राजा चाहिन्छ। राजाको पक्षमा बहुसंख्यक जनमत सुरक्षीत छ। हाम्रो आन्दोलन जारी छ। श्री ५ ज्ञानेन्द्र सरकारको तेस्रोपटक गद्दी आरोहण नभए सम्म सडक शान्त हुँदैन - पशुपति खड्का 👇👑🇳🇵
सम्पूर्ण सनातनी हिन्दूहरूले धर्म रक्षा काे लागि भए पनि समानुपातिक नै सही राप्रपा (हलो चुनाव चिन्ह) मा भोट हालौ, यो एजेण्डा बोक्ने यही एउटा पार्टी छ जे सुकै होस् !! 🙏।।
राजा ज्ञानेन्द्र हत्यारा भन्नेहरुले जवाफ दियो है ।
राजा ज्ञानेन्द्रले दरबार छोड्दा एक रुपैया भेटिन प्रजातन्त्र र लोकतन्त्र लागि लडेको भन्ने पार्टी सभापति घरमा दुई खर्ब रुपैया जल्दा आयस्रोत प्रश्न गर्नु पर्दैन ??
@thapagk@bishwaprakash77
जबसम्म हिन्दु रास्ट्र र राजसंस्था कायम हुदैन तबसम्म चुनाव हुदैन -दुर्गा प्रसाईं !🙏🇳🇵
सम्पुर्ण जनताको माग नै यहि हो चुनाब हुनु अघि राजसंस्था आउनुपर्छ देशमा !👑🙏🇳🇵
एमालेले बनाइदिएको सडकमा बालेन हिड्यो भनेर बिरोध गर्नेहरु लाई प्रश्न : राजा महेन्द्रले बनाएको राजमार्गमा नटेकी घर नपुगिने अनि पंचायत कालमा बनेका भवनमै बसेर देश नहाकी नसक्नेह��ु ले राजा महेन्द्र र पंचायत कै बिरोध गर्दा नि त? त्यो चाही पाइने हो?
राजा चाहिन्छ भने तर बालेन, रबि लाइ नै भोट दिने हो भने किन चाहियो राजा?? राजा ले सिंगो देश पृथ्बी पथमा डोर्याउँन आहवान गरे रबि बालेन प्रचण्ड पथमा हत्यारोले बनाएको गनाहेको संबिधान भित्र बसेर देश बनाउन खोज्दैछन् के इनि अवसरबादी हैनन्??
देश र हिन्दु राष्ट्र को जगेर्ना गर्न भयेनी देश्मा हिन्दु राष्ट्र सहित्को राजा हुनै पर्छ नत्र यहा जातीय दोन्द्को आगो सल्की सकेको छ ll कुन दिन येस्ले गृह्युद्ध निम्त्याउछ भन्न सक्किन्न ll अभिभाबक नभएको देश्मा जेनी हुन सक्छ ll 👇🏻👇🏻
राज्गद्दीको लागि अब तयार भए हुन्छ बिस्तारि सेना ले संकेत दिसक्यो, बेबस्था धराप मा पार्टी को कार्यकर्ता तालमालाउन थालिसके राजा राजा भन्दै हल्ला गर्न थालिसके पुर्ब राष्ट्रपतिको त झन् मुख बाटै राजा को व��कल्प छ भन्ने आइसक्यो भने अब प्रतिक्षा के को लागि र कसको लागि? राजसंस्था अपरिहार्य छ नेपाली जनताको लागि कसैले रोकेर छेकेर रुक्ने हुदैन जय देश जय नरेश 🙏🙏