न्याय, सुशासन र लोकतान्त्रिक मूल्यको पक्षमा दृढतापूर्वक अघि बढौँ।
जेन–जी (Gen Z) आन्दोलनका सम्पूर्ण वीर सहिदहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
बालेन शाहले झापा ५ मा उठ्ने निर्णय गर्नुभएकोबारे मैले पनि धेरै सोचेँ।
सुरुमा गल्ती गर्दैछन् भन्ने लाग्यो, तर अहिले सोच्दा यी ३ कारणले ठिक लाग्यो–
१) २०७९ मा रवि लामिछाने पनि काठमाडौंबाट उठ्नुपर्छ भन्ने लागेको थियो। तर चितवनबाट, प्रचण्डको जिल्लाबाट, शानदार जित भयो। यही कारण नयाँ राजनीति काठमाडौं बाहिर पुग्यो।
२) २०७९ मै बालेनले काठमाडौंमा काङ्ग्रेस–एमालेलाई शानदार रूपमा हराएका थिए। जस्ले पार्टी बाहिरको स्वतन्त्र नेतृत्वलाई स्थापित गर्यो। यो पनि धेरैलाई अनुमानित थिएन।
३) यो निर्वाचन जेन–जी आन्दोलनको नतिजा हो। बालेनले यो आन्दोलनको एजेन्डालाई समर्थन गरेका छन्, ओलीले विरोध। त्यसैले यो प्रतिस्पर्धा मात्र होइन, झापा-५ मार्फत जनमत संग्रह पनि हो।
अब मेरा २ कुरा–
१) बालेनले शानदार रूपमा झापामा जित्नेछन्।
२) बालेनलाई सबैभन्दा बढी भोट एमालेले हाल्नेछन्। ओलीबाट सबैभन्दा पीडित नै सच्चा एमाले जो छन्।
म आजपनि वैकल्पिक राजनैतिक शक्तिलाई नैं राज्यको मुख्य राजनैतिक शक्ति स्थापित भएको देख्न चाहन्छु र यसका लागि सदैव पैरवी गरिराखेको छु, आउनुस् देश परिवर्तनका लागि एकताबद्ध रुपमा अघि बढौं।
राज्यले राहदानी रोक्का गर्दा समेत दलको नेतृत्वबाट राजीनामा नगर्ने नेता त महारोगी, अहंकारी र निर्लज्ज मात्र हुन्। तर त्यसको समर्थन गरेर जीवन निर्वाह गर्ने परजीवी, सुकुलगुण्डा र तावेदारहरू त मान्छेको स्वरुपमा देखिने ह्रिंसक जनावर हुन्।
कुनचाहिँ भ्रष्टलाई कारवाही गरेर सच्चिनुहन्छ?
भ्रष्टलाई कार्वाही नगरी जनताले माफी दिन्न, अनि कसरी फेरी राज्यको सम्पत्ति लुट्ने र राज्य आतंक मच्चाउने सपना देख्नुहुन्छ? कसरी उठ्नेछौं भनेर कराएको ??
Happy International Yoga Day!🧘♂️
Celebrate the power of yoga to bring peace, strength, and balance.
Breathe deeply, live mindfully, and let your inner light shine. Yoga for One Earth, One Health.
#InternationalYogaDay2025