If you double 1 rupee every day for 30 days, the total amount will be calculated by multiplying 1 by 2 for each day.
Day 1: 1 rupee
Day 2: 2 rupees
Day 3: 4 rupees
Day 4: 8 rupees
Day 5: 16 rupees
Continuing this pattern for 30 days:
Day 30: 1,073,741,824 Rupees
आज रवि लामिछाने टेलिभिजन प्रस्तोता नै थिए भने उनको पन्च लाइन यस्तो हुन्थ्यो होला:
"प्रधानमन्त्री ज्यू यति सानो देशमा यति धेरै उपप्रधानमन्त्री किन चाहियो ? के म्यारिज खेल्न ?
जस्को नागरिकताको छानबिन चल्दैछ त्यस्लाई नै गृहमन्त्री बनाईहाल

उ बेला यो कापी किनेर हातमा लिएर हिड्दा आइफोन लिएकै जस्तै हुन्थ्यो क्या दिन थिए बचपन याद आयो भने सेयर गर्नुस र बालापनका साथिहरुलाई mention गरेर याद दिलाउनुहोस
गगनको लेभलको नेताले साथै रुलिङ् पार्टीको महामन्त्रीले एउटा constituency मा मात्र फोकस गर्ने कुरा पक्कै सुहाउदैन ! This kind of thing is not expected from Gagan Thapa !@thapagk
नेपालका मन्त्रीहरुको हैसियत 😂😂 एकजना पत्रकारको २२औं जन्मदिनमा केक काट्न गएर भाषण गर्दैहुनुहुन्छ माननीय श्रम तथा रोजगार मन्त्री 😂😂 https://t.co/wKSLKHsGLA
दुई पटक गरि लगभग ६८ रुपिञा सस्तिँदा ५ पैसा मूल्य नघटाई उपभोक्ता ठगेको आयल निगमले फेरि ६ रुपिञा मूल्य बढाएको छ। निगमको कालो नियतबारे टक्सार म्यागजिनको साउन अंकका विस्तृतमा लेखिएको थियो । @taksarmag
Deeply saddened to learn the passing of former Prime Minister Shinzo Abe. My heartfelt condolences. He was not only a renowned world leader but also a good friend of Nepal. At this hour of grief, our thoughts and prayers are with the people of Japan and bereaved family members.
@optician_uttam बालेन युवा को उन्मात हो
बालेन जनता ले दल को बिरुद्ध दियेको No Vote हो
गोपाल र हर्क जनताको काम गरेर आएका वास्तविक जन प्रतिनिधि हुन
दललाई जनताले सिकाय्क छन
हेर जनप्रतिनिधि एस्ता हुन
आगामी दिनमा दल भित्रका राम्रा मानिस खोजेर मात्र आउ भनेको हो ।
@RabindraMishra बालेन युवा को उन्मात हो
बालेन जनता ले दल को बिरुद्ध दियेको No Vote हो
गोपाल र हर्क जनताको काम गरेर आएका वास्तविक जन प्रतिनिधि हुन
दललाई जनताले सिकाय्क छन
हेर जनप्रतिनिधि एस्ता हुन
आगामी दिनमा दल भित्रका राम्रा मानिस खोजेर मात्र आउ भनेको हो ।
बालेन युवा को उन्मात हो