"तिमी र म"
साहारा न हो हरेक जो कोहिलाई चाहिने । सम्बन्ध प्रगाढ होस या क्षणिक, राम्रो या नराम्रो अनायसै भईदिने, जुन थाहा हुँदैन बस् भईदिन्छ जस्तै;
तिमी र म । #तिमी_र_म_हामी_भएको_दिन
मानव अधिकार आयोगको नजरमा रवि लामिछानेको जेलको कोठा
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी
#BBCNepali#RabiLamichhane#HumanRights
दिनदहाडै युवकलाई मार्ने समूहको भिडिओ नै फेला परेको छ । न भिडिओबाट हत्याराको पहिचान हुन सकेको छ, न अनुसन्धानमा प्रहरीले कुनै प्रगति गरेको छ ।
#onlinekhabar
https://t.co/SlSRKRsEID
आज प्रहरी विधेयकको सैद्दान्तिक छलफलमा खास प्रहरीकै बारेमा सबै समय बोल्नुपर्थ्यो होला।तर आज विद्यार्थीकै मुद्दा महत्त्वपूर्ण लागेर त्यसैलाई प्राथमिकता दिए। १५०० विद्यार्थीको सवालमा सदन यति सहजै चलेको देखेर अचम्म पनि लाग्यो ।
हाम्रो सरकार र संसदको रवैया र प्रार्थमिकता देखेर दुखि छु।
मृत्यु भएकी विद्यार्थीले न्याय नपाउन्जेल, विस्थापित विद्यार्थी पुन:स्थापित भएर भयरहित तरिकाले पढ्न नपाउन्जेल सरकारलाई जवाफदेहि बनाईराखौँ। दबाब दिईराखौँ।
चक्माले एन्जिलाई त चक्मा दिईन-दिईन सारा नेपालिलाई चक्मा दिएर हेर्या हेर्यै गराईदिईन । चेलिहरु राम्रो फुटबल खेले । सायद २० को २० हुन सकेनन् । #wewillbounceback
चर्चित दुई गित,
- फत्तेमान राजभण्डारी को "यस्तो पनि हुँदो रैछ ..."
- अन्जु पन्त को "तिम्ले पराई ठानेपछी ..."
नेपालको प्रतिनिधि सभामा गुन्जिएका छन् । #copyright चिज पनि छ भन्ने हेक्का रहोस । @pratinidhisabha
📸 Moments captured at the Farewell Program as the Nepal Women’s Team departs for their journey to SriLanka for the upcoming Asia Cup! 🇳🇵✨
Let’s support our team as they chase their dreams on the big stage!💥
#AsiaCup2024#NepalCricket#WomensCricket#HerGameToo
क्रीकेट का महारथी राष्ट्र #aus#ind#pak#rsa#wi सङ्ग खेलेर अनुभव बटुल्ने हैन कि, उदाउँदा राष्ट्र #afg#ire#sco#ban#sri हरुसँग खेलेर सिक्ने हो, आज #afg कहाँबाट कहाँ पुग्यो, केही सिकौं है, प्रेसरमा कसरी खेल्ने भन्ने बारे, सिकाऔं पनि है @paras77 दाई, @CricketNep