साधारणतया बर्षमा२४ वटा एकादशी पर्दछन।तर जुन बर्ष अधिकमास वा मलमास पर्दछ,त्यस बर्षा २६वटा एकादशी पर्दछन
एकादशीका नियमहरु
१निर्जला उपवास गरिछ
२ ब्रह्ममुहुर्तमा नित्य कर्मबाट निवृत्त भएर सफा बस्त्र लगाउने
३शुद्ध आसनमा श्रीहरि बिष्णुको प्रतिमालाई स्थापित गर्नुस
४भगवनलाई पहेलो प��ष्प👇
✍️तिमी🐒🐐🐝हरुलाई त यो Balen सरकार असफल गराउनु छ ! जसरि हुन्छ सरकारको #बदनाम गर्नु छ ! यस्ता #समाचार किन सेयर गर्थेउ ? यो #सत्यतथ्य बाहिर ल्याउदा #Tank_Dahal पनि रास्वपाकै झोले हुनेहोला ?
सरकारी छात्रवृत्ति कोटामा MBBS पढ्ने, तर गरिब जनताको सेवा गर्न दुर्गममा जाँदै नजाने ?
भएभरको सोर्सफोर्स लगाएर सहरमै बस्ने?
रमिता देखाउने प्रवृत्ति पनि त नयाँ होईन् ??
तिर्खाएको मान्छेले पानीलाई अमृत भन्यो, र डुबिरहेको मान्छेले त्यही पानीलाई विष भन्यो।
पानी त्यही थियो...
केवल परिस्थितिहरू फरक थिए।
#शुभ_प्रभात☕☕
#शुभ_दिन🙏🌷🌿🕉️
-पासपोर्ट लिन जादा सर्भर डाउन !
-नागरिकता लिन जादा सर्भर डाउन!
-कर तिर्न जादा सर्भर डाउ���!
-वडामा सिफारिस लिन जादा सर्भर डाउन !
-नपा मा सेवा लिन जादा सर्भर डाउन !
-यातायात मा लाइसेन्स नभिकरण गर्न जादा सर्भर डाउन !
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्याल��� मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।