ये धन्यवाद का नाद है, लेकिन साथ ही एक लंबी लड़ाई में विजय की शुरुआत का भी नाद है। आइए, इसी संकल्प के साथ, इसी संयम के साथ एक लंबी लड़ाई के लिए अपने आप को बंधनों (Social Distancing) में बांध लें। #JantaCurfew
चिया बोकेर आएकी एउटि नानी मेरोअफिसमा धेरै बेरसम्म घोरिएर एउटा फ्रेम देखाउदै सोधिन, सर त्यो हाँसिरहेको बादर्निको कति पैसा पर्छ नि?
मेरो पालो बहिनी त्यो त ऎना हो नि भन्देको ठाँउको ठाउँ वेहोस भैचिन वरै 😇😆😉😏😃।
मेरो बुवा taxi चलाउनुहुन्थ्यो! एक दिन उहाँ काममा गइसकेपछी मैले आफ्नो GF लाई फोन गरेर घरमा बोलाए।दुर्भाग्यबस उनी मेरैबुवाको taxi चढेर घरमा आइपुगिन र मलाइ फोन गरेर पैसा तिर्न भनिन!!मा कसम त्यो दिन म आफ्नै घरको पर्खाल नाघेर 3 घन्टा सम्म लगातार पछाडी नहेरेर भागेको छु !#साथिको_पिडा