दुब्लो हुनु हाम्रो दोश होइन्, जती खाए पनि ज्यानमा लाग्दैन त हामीले के गर्ने ? दुब्ला पातलालाई हेप्ने प्रबृतिको खुलेर बिरोध गरौ,दुब्लो भएकोमा हिनताबोध नगरौ !!
एक हरफ-
समिक्षा लाई मरेको लाशका रुपमा देख्न चाहनेहरुले आज समिक्षाकै गीतमा नाँच्नु परेको छ। यिनीहरु त चाहन्थे, समिक्षाले मुग्लिनको पुलबाट हाम फालेर मरोस्। तर समिक्षाले अष्ट्रेलियाको ओपेरा हाउसमा पुगेर फोटो खिचिन्। पाखण्डीहरु हो, तिम्रा छोरीहरु लाई साहसी बनाउन कँराते सिकाउन पर्दैन, समिक्षा बनाए पुग्छ।
अस्ति जस्तो लाग्छ......SLC को अन्तिम दिन
प्रेम प्रस्ताव ❣️राखेर Yes? कि No? भनेर Answer माग्दा
तिमिले रिजल्ट पछि भन्छु भनेर हासेको,
म अझै रिजल्ट पर्खेको पर्खेइ भए ,
तिमीभने छोरीको फोटो हालेरNanu ready for SEEभन्छौ
समय ले SLC लाई SEE बनाइदियो।
मेरो प्रेम लाइ चै EE बनाइदियो ।