Look at the height of the flash floods.
🇳🇵 Nepal | Gorkha District
Authorities report that a dry landslide obstructed the Budhi Gandaki River near Chumnubri village, around 100 km west of Kathmandu, triggering flooding downstream.
#Nepal#FlashFloods#Gorkha#SaveNepal
Video credits to respective owner.
बिरोध गर्न कै लागि बिरोध गर्नु तिनिहरु को पेशा हो ! बास्तबिकता के छ यो सुन्नु ! ओछ्यान मा पल्टियर मोबाइल मा लेख्दे भैगो ! येस्तो बिपत मा पनि भ्रम फैलाको छ ,मनपरि बोलेको छ ! कर्मा भन्ने कुरा नि हुन्छ ख्याल गर है !
आजका दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब!
-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।
-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।
All credit goes to PM @ShahBalen! तत्काल कार्यान्वयन होस्!
हर्क साम्पाङ नक्कली माओवादी नै हो । हर्क साम्पाङले नक्कली माओवादी बनेर चन्दा आतंक गर्दा माओवादीले कुट्दा बचाउने र त्यसको साक्षी मै हो । जनकऋषि राई, वरिष्ठ पत्रकार
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।
यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।
ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ।
नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
एउटा भाष्यको अन्त भयो..
बालेनलाई देखाएर रास्वापा चुनावमा जांदैछ। बालेनलाई झापा पठाएर चुनाव हराएर रवि प्रम बन्न खोज्दैछन्। बालेनले जिते पनि संसदीय दलको नेता छैनन् र रास्वापाले बनाउंदैन्। आज यो कुराको अन्त्य भयो। बालेन संसदीय दलको नेता बने ।
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !
बर्ष भरी काठमाडौको महङ्गो boarding school मा पढेर exam चाहिँ दुर्गम गाउँको स्कुलबाट चिट चोरेर प्रथम भै फेरि काठमाडौं मा science पढ्न जादै गरेका एक होनहार ब्यक्ति
😂😂