कसैलाई लाग्ला- प्रधानमन्त्री बालेन्द्र शाहको सरकार परम्परा भत्काएर आएको शक्ति(शाली) हो, त्यसैले ऐले उनलाई प्रश्न सोध्नेहरु परम्परावादी हुन्। तर 'मलाई बोल्न दे सरकार' भन्दै आएका उनी ऐले चाहिँ ठ्याम्मै बोल्दैनन् बरु उनलाई प्रश्न गर्नेलाई उनका चरमभक्तहरुबाटै हियाउने र दुर्व्यवहार गरिन्छ।
यो भिडियोमा सरिश्मा थापाका दुईवटा महत्वपूर्ण सवाल छन्,
पहिलो: प्रश्न प्रधानमन्त्रीलाई भएपछि जवाफ पनि उनैले दिनुपर्छ, कोही तेश्रो पक्षले दुर्व्यवहार गर्न पाइन्न,
दोश्रो: सुकुम्बासी समस्या समाधा गर्नुस्, बस्ती हटाउनुस् तर एकजना मात्रै नागरिकले भएपनि आत्महत्या गर्नुपरेको कुरालाई मनमा त राख्नुस् !
बाँकी कुरा भिडियो हेर्नुस् आफै बुझ्नुहुनेछ।
जेन-जी विद्रोहले तनुजाहरूलाई नेता बनायो । ओली लेखक पक्राउ प्रकरणले अमिशालाई । सुकुमबासी दमनले उहाँलाई । तर म उहाँलाई चिन्दिनँ । नाम नि थाहा छैन । तर म फ्यान भइसकेँ ।
मानिसको जिन्दगी महत्त्वपूर्ण हो जाबो सिंहदरबार त सयवटा बनाइन्छ भन्नेहरु आज भनिरहेका छन् - खोलाको किनार महत्त्वपूर्ण हो, त्यस्ता सुकुम्वासीको जीवन पनि जीवन हो ?
अनि मारिन्छन् सत्ताद्वारा निरन्तर मानिसहरु - यो वा त्यो शिर्षकमा।
ऐ गौरी बाहादुर कार्कि जी ।
मुखै नदेखाउने गरी प्रतिबेदन के दे को।जनता लाई ढाटेपनि आफन्तलाई त ढाट्न सकिदैन।बाच्ने उमेरमा छाति पोल्ने छ,मुटु दुख्ने छ,निसहाय प्रहरीको पाप र श्राप लाग्ने छ।कमरेड प्रचन्ड र बाबुरामलाई हेरे पुग्छ।पाप र श्राप कसरी लाग्छ
मलाई केपि बा देखि शेरबहादुर मन पर्दैन, तर त्यो भन्दा बेसी अरुका कलिला सन्तान उचालेर साम्सद भवन आगो लगाउन उक्साउने र गोली लाग्दा दुलोमा पस्ने, सिंहदरवार जलाउने, अरुको निजी सम्पत्तिमा आगो लगाउने, मान्छे भित्र राखेर ज्युदै जलाउने , ड्युटीमा रहेका प्रहरी कुटि कुटि मार्ने “नव प्रचन्ड” १०० गुना ज्यादा मन पर्दैन | कुरो यती हो |
यो नटवरलाललाई पत्याउने जमात देख्दा चाईं कस्सम ‘दया’ पलाउँछ हेर्नुस् !! मरिसकेको आमालाई धरी बेच्न बाँकी राखेन यसले !! ती आमाप्रति हार्दिक श्रद्धान्जली ! तपाईॅ जहाँ हुनु हुन्छ, तपाईंको छोराको तर्फबाट म माफी माग्छु 🙏
जेनजी आन्दोलन पछि नेपाली समाजले खोजेको राजनीतिक दल रुपान्तरणको बिद्रोह गगन-बिश्वले सुरु गरे। अव आम नेपालीको अपेक्षा पुरा गर्न सक्ने राजनीतिक दल (संस्था) निर्माण गर्नु बिद्रोहभन्दा पनि ठुलो चुनौती हो। तपाईहरुको प्रयासमा साथ/समर्थन छ 🙏
'जेन्जी जेन्जी भनेर माइनर्सलाई पनि पोलिटिक्समा लतार्ने कुरो ठिक हैन' म डा. भगवान कोइरालाको यो तर्कसंग एकदम सहमत छु। जुन कुरा मलाई जेन्-जी माइनर्स उमेर समुहकी मेरी छोरीले असोज पहिलो साता नै मजाले बुझाएकी थिई !
खोई शालिकराम पुडासैनिको घरमा गएर रोएको भिडियो?खोईआफ्नै ड्राईभर छतबाट गिरेर मर्दा रोएको भिडियो?भोटकोलागी रुने?नाटक देखाउन रुने?यस्तो नाटक गर्ने काग्रेस,एमाले,माओबादि,मधेशबादी छदै थिए।किन नया जोगी चाहियो?श्रीमतीहरुको माया किन लागेन?छोराछोरीहरुको माया किन लागेन?नाटक,नाटक मात्र नाटक।
नेपाली कॅाग्रेस पार्टी थाके जस्तो छ। यो पार्टिमा जिजीविषा छैन। आफनो औचित्य समयानुकुल परिभाषित नगर्ने विचार, संरचना र संस्थाहरू यसै गरी शिथिल र औचित्य विहिन हुदै इतिहासको केहि अक्षरमा सिमित हुन्छन।
But sadly, what we see now is people like Durga Prasai trying to play the blame game — attacking everyone and everything good that stands for change. From Balen Shah to Sushila Karki to Victor Paudel, he’s trying to drag all into the same pot of “bad people,”
@VictorPaudel
16 years ago, when I used to visit my friend’s home, I’d often meet his cousin — a cute, shy, and calm teenager, Victor Paudel.
Today, that same young boy has grown into one of the fine, honest minds of our time — a great a symbol of integrity and quiet strength
@VictorPaudel