युट्युबेसँग सुकुम्बासीले सरकारले राम्रो काम गरिरहेको छ भन्ने। अनि मेन स्ट���रिम मि��ियामा सुकुम्बासीलाई नर्क जीवन भनेर समाचार बज्ने, लेख्ने। यो मेन स्ट्रिम भनेका मिडिया कसरी पतनको बाटोमा जाँदैछ, यहीँबाट प्रस्टै हुन्छ!
एन्फाका CEO साब तल्लो बाटो हुँदै क्यानडा पुगेछन्। न यो कुरा एन्फालाई थाहा छ न पासपोर्ट कालोसूचीमा राख्ने अध्यागमन विभागलाई नै।
२४ सै घन्टा एन्फा कम्प्लेक्सको पहरेदार गर्ने मिडिया र रिपोर्टरले पनि सुइँको पाएनन्। कठै😀