@mayor_harka 120 जनाकाे टाेलि भ्रमण अब हाम्राे टाउकाृमा रिण कति हुने भे था भएन
थाहा पनि किन हुनु पराे म आफ्नै रिण तिर्न नसकेर पुर्खाैलि जमिन लिलाम हुदैछ
हेटौंडा उपमहानगरपालिकाको शुक्रबार बिहानसम्मको ६३१२४ मत गणनाको मत परिणाम अनुसार मेयर पदमा मिना कुमारी लामाले १९९६४ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले १८१९२ मत । राप्रपाका उम्मेदवार दिपक सिंहले १७५६० मत प्राप्त गर्दै तेस्रो स्थ��नमा