कम्तीमा ट्राफिक प्रहरीहरूलाई ट्रमाका घाइतेहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने आधारभूत तालिम दिनु अत्यन्तै जरुरी देखियो। जथाभावी जोडबल लगाएर सार्दा स्थिर स्पाइनल फ्र्याक्चर पनि अस्थिर हुन सक्छ, जसले स्पाइनल शक, प्यारालाइसिस,वा ज्यानै जाने अवस्था पनि निम्त्याउन सक्छ।@valleytraffic
यिनलाई त नियन्त्रण गर्ने उपाय निस्केला।
संसदभित्रकालाई के गर्ने?
फोटोमा देखिएका स्वार्थी होइनन्। त्यो तिनको 'प्राकृतिक चरित्र' हो। संसदमा देखिनेहरूको चाहिँ प्राकृतिक होइन, 'स्वार्थी चरित्र' हो। दशकौँ भइसक्यो तिनको चरित्र त्यस्तै छ। तिनलाई अनुशासित गर्न के गर्ने होला? मूल प्रश्न त्यो हो।
Mehr als 20 Milliarden Euro wurden dieses Jahr hierzulande für Süßes ausgegeben. Damit haben Naschwaren die Wurst als beliebtestes Lebensmittel abgelöst. Ein Grund dafür: Immer mehr Menschen leben vegetarisch oder vegan. https://t.co/K90C0qLzJ9
@patrioticnepali Man, you sound so dumb. It's not actually how it works here in Germany. I was watching the local TV coverage, and they really highlighted how beautiful the culture was and all the energy the group brought to it.
Nearly 200 journalists have been killed outside conflict zones in the past 5 years — many targeted for investigating corruption and crime.
Ecuadorian reporter Fernando Villavicencio was one of them. Now his daughters continue his work despite ongoing threats
🎧 https://t.co/YkcRAH27CM
एकछिन आँखा जचाएर एकलट सपिङ गरेर आउदा सम्म मन्त्रीले राजिनामा दिइसकेछ! मज्जा आएन।
स्विकृत भइसक्यो कि भाछैन? राजनीतिमा राजिनामा दिने तर स्विकृत नहुने ‘नयाँ’ ट्रेण्ड चलेकाले सोधेको है😂😂
म सँग अहिलेको ग्लोबल मार्केटमा काम गर्दा एउटा तितो तर यथार्थ अनुभव छ। बंगलादेशमा IT, Security र AI को क्षेत्रमा काम गर्ने युवाहरूको जमात निकै ठूलो र दक्ष छ। त्यहाँ कुनै पनि ‘पोजिसन’ का लागि योग्य व्यक्ति खोज्दा दुई दिनमै भेटिन्छन्, जो व्यावसायिक रूपमा निकै अब्बल छन्।
विडम्बना! नेपालमा ८ महिनासम्म विज्ञापन गर्दा पनि खोजे जस्तो इन्जिनियर पाउन मुस्किल छ। एकातिर हामी 'देशमा रोजगारी छैन' भनेर गुनासो गर्छौँ, अर्कोतिर बजारलाई चाहिने दक्ष र प्रोफेसनल जनशक्तिको ठूलो खडेरी छ। भएकाहरूमा पनि व्यावसायिकता (Professionalism) को निकै कमी देखिन्छ।
हाम्रो शिक्षा र सीप विकासको शैलीलाई अब ढिला नगरी सुधार्नु पर्ने देखिन्छ। नत्र अवसरहरू ढोकैमा आए पनि हामी त्यसलाई समात्न सक्ने छैनौँ।
@rkgirs83@theskindoctor13 You don't know anything about the situation in nepal and the politics in nepal so better refrain from making such childish remarks without any knowledge.
भदौ २४ मा गलत गर्ने धेरै जना उपर खापुङ प्रहरी नेतृत्वमा हुँदै देखि पक्राउ, अनुसन्धान, मिडियाबाजी, म्याद थप र अभियोजन भइसकेका छन्।
भदौ २४ वालालाई केही गरिएको छैन भन्ने भ्रममा कोही नबसौँ। कसैलाई बस्न नदिऔँ।
भदौ २३ को भने पहिलो कारवाही हो ओली-लेखक पक्राउ प्रकरण।😋🙏🏻
नयाँ सरकारले पहिलो प्राथमिकतामा सुशासनलाई राखेको छ। भ्रष्टाचार कहाँ-कहाँ छ? को-को मार्फत भइरहेको छ? कुन हदसम्मको छ? भन्नेबारे @cijnepal ले गरेका भ्रष्टाचारजन्य खोज रिपोर्टहरुमध्ये केही लिंक। यी रिपोर्टहरु नयाँ सरकारलाई भ्रष्टाचारको जग/जड पत्ता लगाउन अवश्य सहयोगी बन्नेछ- लिङ्क👇