@kathmandupost Caste was categorized to divide individual basis of their profession, since every profession has identity it's time to uproot social class.
उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।
I don't want nights to end, peaceful sleep untill i get better to fight back and bring better version of me. And not a looser who gives up on everything and quit, wanted to rest not quit.
In previous seasons, PSG's biggest issue has been tie management. They blew leads to both Barcelona and United in second leg collapses. However, in one-off games they are a ridiculous force.
If Verratti, Di María and Mbappé return to full fitness...
देशमा कोरोनाको संत्रास कायमै रहेका बेला प्राकृतिक विपतले पनि हामीलाई मर्माहत तुल्याएको छ । भारी वर्षात्को कारण बाढी पहिरोले हरेक वर्ष देशमा धनजनको क्षति हुने गरेको छ। जसका न्यूनिकरणका लागि सरकारको पलह एकदम न्यून देखिन्छ। समय पहिले नै यस विषयमा बिचार गरिनुपर्दछ न कि क्षति पश्चात।