शव गाड्ने बारेमा - फेला पारिएका ८५ प्रतिशत भन्दा बढी शवको सिंगो भाग छैन । प्राप्त भएको लाशको हात, खुट्टा, करङ्ग, र शरीरका चोक्टा चोक्टा छन् । सग्लो शरीर भएकाहरूको पनि प्राय चिनिने हालतमा छैनन । लाशको पहिचान गर्ने अति आधुनिक उपाय DNA Sample लिने मात्र हो। त्यसैले DNA sample लिएर त्यो हरेक टुक्रा टुक्रा लाशलाई नम्बर लगाएर आर्मी र पुलिसको कम्पाउण्डमा सुरक्षित संग गाड���न् । पछि नातागोताहरु आएर DNA दिन्छन र त्यसको परिक्षण गराउँदा जसको संग मिल्छ, परीवारलाई त्यो हड्डीको टुक्रा दिएर काजक्रिया र अन्तेष्टि गर्न दिने हो । सरकारको पनि अलिअलि बुद्धि छ नि । शरिरको कुनै अंगको कोष बाट DNA परीक्षण गरेर त्यसको रेकर्ड राखिन्छ । यहि हो बास्तविक कुरा।🙏🙏🙏🙏🌹🌹🌹🌹
@Rato_pati@ShahBalen,
Yesto gandey gundeyy harulai ni taha lagauney apekchhya gareko chhu.. aba ko naya nepal ko naya sarkar baata...
+
campus tirako bidharthi sangathan lai ni ghokrey thyaak launa paryoo... kaam nagarney karmachari lai ni ghokrey thyaak laauna paryo...
@rajdhakal2016 Timro purano party haru ley jantalai chak matra dekhayey.... jantaley yespali uttano pardiyey.. aba ramro naramro bhanera hunchha..??
3 crore janta ma.. kuley jasto kati chhan kati.... who are far more better than kuley if given an opportunity...
@gulabiiii True.. but i think all credit should go to the influencers from Bibeksheel Nepali party.. especially Ujwal Thapa dai.. back then he was the real hope.. who taught us to vote for change... These people inspired Ranju Darshana and many young generations.