अब देश छिट्टै बन्छ सबै यसरी नै कर लगाउदै जाने हो भने 😎
१) 3% शैक्षिक कर
२) 3% स्वास्थ्य कर
३) 5% विद्युत भ्याट
४) 13% विद्युत भ्याट (औद्योगिक)
५) शेयर्ड राईडिंगमा 5%
६) शेयर खरिद बिक्रीमा पुँजि अभिवृद्धि कर 10%
हुन त म कुनै पनि पार्टीमा आबद्ध छैन तर नेपालको राजनीतिक दलहरू मध्ये सबैभन्दा खत्तम र कुनै पनि सभ्यता नभएका जमात यो रासपा भन्ने पार्टीमा रहेछन्
@party_swatantra
@party_swatantra हुन त म कुनै पनि पार्टीमा आबद्ध छैन तर नेपालको राजनीतिक दलहरू मध्ये सबैभन्दा खत्तम र कुनै पनि सभ्यता नभएका जमात यो रासपा भन्ने पार्टीमा रहेछन्।