Man, Travis Hunter's girlfriend is literally ruining his Social media Image😭
After the LEAKED video, The guy released a picture with Leanna Lenee and launched a MERCH with them on it!
https://t.co/1OTVd2WwE8
Man, Travis Hunter's girlfriend is literally ruining his Social media Image😭
After the LEAKED video, The guy released a picture with Leanna Lenee and launched a MERCH with them on it!
https://t.co/85F8PRWw4j
नेपाली जनताले राजा फालेको होइन फेरेका रहेछन् । यो देशमा तन्त्र गयो तर तुजुक गएन। सामन्तीपन पदमा हो कि पद्धतिमा हो त्यसको लेखाजोखा गर्नुपर्ने बेला आएको छ । जो भइरहेको छ त्यसले राजतन्त्रको समाप्ति भएसँगै राजा-महाराजाको ठाउँमा धेरै राजा महाराजा जन्मिएको प्रस्ट देख��उँछ ।
यहाँका सामन्तीहरूले एक गिलास महँगो रक्सी पिउँदै गर्दा मेरो गाउँमा एक गिलास जीवन जल पिउन नपाएर मान्छे मरिरहन्छन्। महंगा रक्सी, आइफोन , ठूला कर्व टीबी, गरगहना, महंगा गाडी, महंगा लत्ता कपडाकाे अभाव कहिल्यै भएन मेरो देशमा तर ज्वरो आउदा खाने सिटामोल , झाडा पखाला लाग्दा पिउने जीबन जल भने जनताको पहुँच बाहिरै रह्यो।
गाउँ गाउँमा सिंहदरबार भन्दै नारा लगाएर जीविकोपार्जन गर्दै गर्दा उता गाउँ भने रित्तिएको छ। गणतन्त्रको चर्को नारा लगाउनेहरू ल��ई यो पनि थाहा छैन कि देशको नाम थाहा नभएका नागरिकहरू पनि अझै हाम्रो देशमा छन्। गाउँ–गाउँमा सिंहदरबार हैन गाउँ–गाउँका जनप्रतिनिधि सिंहदरबार जत्रो घर चाहिँ ठड्याएका छन्।
आफ्नै आँखाले प्रत्यक्ष जो देख्यौं ...
जलवायु परिवर्तनले #climatecrisis जो बढ्दैछ, त्यसले हाम्रा हिमाल र हिमाली वस्तीहरु गम्भीर खतरामा पर्दैछन् @PM_nepal_ !
#पृथ्वी_बचाउन_पहिले_हिमाल_जोगाऔं !
यसका लागि सरकार, संसद र संसारको गम्भीर ध्यान जान जरुरी छ !