@NirmalPrasai5 यो भिडीयो त नेपालको कथित लोकतान्त्रिक पार्टीको २/३ को सरकार हुदाको रामराज्य हो, गोली हान्ने यसरी मान्छे पिट्ने त त्यतिब���ला ख्यालख्याल नै थियो।।😁😁
नारायणहिटी दरबार हत्याकाण्ड हुँदा तत्कालीन प्रधानसेनापतिले प्���ज्वल समशेर जबरा ले "राजा ज्ञानेन्द्रलाई उसको बाउको छाला हेरोस् भनेर छाडिदिएको ..."
अन्तर्वार्ताको भिडियो कुराकानी:
पासपोर्ट ठेक्का प्रकरण : आरजु पनि तानिइन् अनुसन्धानमा, बयानका लागि म्याद तामेल
–पासपोर्ट खरिद ठेक्काको अनियमिततामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सं���ग्न भएको प्रारम्भिक निष्कर्ष सहित अख्तियारले बूढानीलकण्ठस्थित उनको निवासमा बयानको म्याद तामेल गरेको हो ।
#Onlinekhabar #passport #ArzuRanaDeuba
Report– @krishnaktm @NomanAdhikari
https://t.co/mapIpVXV6m
यो मामि���ामा सारा पत्रकारीता जगत मौन छ। ल उनीहरूले आफ्नो क्षेत्रको मान्छेको बचाउ गरे रे! तर सारा अधिकारकर्मी, महिला अधिकारवादी, अभियन्ताहरू किन चुप छन्! सार्है दिक्दार लागेर आउँछ।
दुर्भाग्यपूर्ण!😢