Uncovering contradictions, past vs present. Politics, power & public accountability. Tracking claims, controversies & public records. Evidence over narratives.
यो गुँईठेको अरु काम छैन?? यो जनताको आवाज बोल्न आएको होकि जतिबेला पनि बिरोध मात्रै गर्छ जे कुरा पनि निउ मात्रै खोज्छ। यसको के रमिता हो यो?? यो माटेहरुको तलबभत्ता सबै रोक्का गर्नु पर्छ।
Himalaya Sports फिफा विश्वकपको समयमा कानुन विपरीत ठगी धन्दा। A'La Carte नियमको ठाडो उल्लंघन
Subscription को नाममा भइरहेको ब्रह्मलुट। DGO OTT प्लेटफर्मले आवश्यक कानुनी प्रक्रिया र प्रसारणको आधिकारिक अनुमति(License)नै नलिई डिजिटल माध्यमबाट सब्सक्रिप्सनका नाममा कानुन विपरीत असुली
@ptkums सञ्चारमन्त्री चुप छन्। DGO OTT सँग लाइसेन्स छैन, ए ला कार्ट (A'La Carte) अनुसार ५०० भन्दा माथि लिन मिल्दैन। हिमालयले पे पर भ्यु (Pay Per View) गर्न खोजिरहेको छ। ३० करोड लगानी गरेर १०० करोड उठाउने मास्टरप्लान छ।https://t.co/yAgmHJukWr
Himalaya Sports फिफा विश्वकपको समयमा कानुन विपरीत ठगी धन्दा। A'La Carte नियमको ठाडो उल्लंघन
Subscription को नाममा भइरहेको ब्रह्मलुट। DGO OTT प्लेटफर्मले आवश्यक कानुनी प्रक्रिया र प्रसारणको आधिकारिक अनुमति(License)नै नलिई डिजिटल माध्यमबाट सब्सक्रिप्सनका नाममा कानुन विपरीत असुली
@gbudhathoki 'ए ला कार्ट' (A'La Carte) नियम अनुसार ५०० भन्दा बढी लिन मिल्दैन, अनि DGO OTT ले त ओटीटी (OTT) प्लेटफर्मको लाइसेन्स नै नलिनिकन स्ट्रिमिङ गर्न खोजिरहेको छ। यसै विषयमा एउटा समाचार बनाउनुपर्यो।
टेन्डर महँगोमा पर्यो भन्दैमा प्रचलित कानुन मिचेर ब्रह्मलुट मचाउन पाइँदैन! ३० करोड लगानी गरेर १०० करोड अवैध तरिकाले कुम्ल्याउने धन्दा भइरहेको छ। नियम मिचेर उपभोक्ता लुट्ने यस्तो ब्रम्हलुटमा सम्बन्धित निकाय किन मौन?
Himalaya Sports फिफा विश्वकपको समयमा कानुन विपरीत ठगी धन्दा। A'La Carte नियमको ठाडो उल्लंघन
Subscription को नाममा भइरहेको ब्रह्मलुट। DGO OTT प्लेटफर्मले आवश्यक कानुनी प्रक्रिया र प्रसारणको आधिकारिक अनुमति(License)नै नलिई डिजिटल माध्यमबाट सब्सक्रिप्सनका नाममा कानुन विपरीत असुली
टेन्डर महँगोमा पर्यो भन्दैमा प्रचलित कानुन मिचेर ब्रह्मलुट मचाउन पाइँदैन! ३० करोड लगानी गरेर १०० करोड अवैध तरिकाले कुम्ल्याउने धन्दा भइरहेको छ। नियम मिचेर उपभोक्ता लुट्ने यस्तो ब्रम्हलुटमा सम्बन्धित निकाय किन मौन?
आलाकार्ट (A'La Carte) नियमअनुसार रु. २५० मा बेसिक (नेपाली/FTA) र बाँकी रु. २५० मा मात्र विदेशी Paid च्यानल देखाउनुपर्छ। टेन्डर महँगोमा जित्यो भन्दैमा नेपाल सरकारको नियम मिचेर, बिना डिजिटल लाइसेन्स OTT एपमार्फत सब्सक्रिप्सनको नाममा ब्रह्मलुट मचाउन पाइँदैन! कानुन सबैलाई लाग्छ।

अपडेटः
प्रत्यक्ष प्रसारक-सेवा प्रदायकको भनाई👇
विश्वकप शुल्कबारे: ३८ करोडमा टेण्डर जितेको हो, ८ करोडजति अरू खर्च छ। फिफाले यसरी टेण्डर गरेर बेचेको कुरा कसरी फ्रि हुन्छ ?
मासिक शुल्क बारे: ५सय रूपैयाँ तिरेर संसारका सवै कन्टेन्ट हेर्न पाइन्छ भनेको थियो र कुनै पनि केवल प्रदायकले ?
@Prashant68 2) टेन्डर महँगोमा लियो भन्दैमा नेपाल सरकारको नियम मिचेर, बिना डिजिटल लाइसेन्स OTT एपमार्फत सब्सक्रिप्सनको नाममा अवैध रूपमा ब्रम्हलुट मचाउन पाइँदैन। व्यापारिक फाइदा-घाटा आफ्नो ठाउँमा होला, तर कानुन उल्लंघन गर्नु गैरकानुनी नै हो।
@Prashant68 1) A'La Carte नियम लागू भइसकेपछि नियमअनुसार जुनसुकै DTH, Cable वा IPTV ले Rs. 250 मा बेसिक प्याकेज (Nepali + Free to air channels जस्तै news, sports, entertainment) देखाउनै पर्छ। र बाँकी Rs. 250 मा मात्र Star, Sony जस्ता विदेशी Paid च्यानलहरू राख्न पाइन्छ।
Himalaya Sports फिफा विश्वकपको समयमा कानुन विपरीत ठगी धन्दा। A'La Carte नियमको ठाडो उल्लंघन
Subscription को नाममा भइरहेको ब्रह्मलुट। DGO OTT प्लेटफर्मले आवश्यक कानुनी प्रक्रिया र प्रसारणको आधिकारिक अनुमति(License)नै नलिई डिजिटल माध्यमबाट सब्सक्रिप्सनका नाममा कानुन विपरीत असुली
Himalaya Sports फिफा विश्वकपको समयमा कानुन विपरीत ठगी धन्दा। A'La Carte नियमको ठाडो उल्लंघन
Subscription को नाममा भइरहेको ब्रह्मलुट। DGO OTT प्लेटफर्मले आवश्यक कानुनी प्रक्रिया र प्रसारणको आधिकारिक अनुमति(License)नै नलिई डिजिटल माध्यमबाट सब्सक्रिप्सनका नाममा कानुन विपरीत असुली
Himalaya Sports फिफा विश्वकपको समयमा कानुन विपरीत ठगी धन्दा। A'La Carte नियमको ठाडो उल्लंघन
Subscription को नाममा भइरहेको ब्रह्मलुट। DGO OTT प्लेटफर्मले आवश्यक कानुनी प्रक्रिया र प्रसारणको आधिकारिक अनुमति(License)नै नलिई डिजिटल माध्यमबाट सब्सक्रिप्सनका नाममा कानुन विपरीत असुली
टिभी च्यानल, कुनै पनि निशुल्क छैन ।छाता वा केबल वा आईएसपी, जताबाट हेरेपनि 'बन्डलिङ' का नाममा शुल्क तिरिरहेकै हो ।तर अब विश्वकप फुटबल हेर्नचाहिँ च्यानल र सेवा प्रदायकको सिन्डिकेटले छुट्टै रू १००० असुल्ने भएछ।
सरकारले तत्काल हस्तक्षेप गरोस, यो उपभोक्ता चुस्ने काम रोकोस ।