Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
dev sharma cpgn
@devilalsharma49
समयले सबैलाई जुराउँछ यसैले फेरी हामिलाई छुटाउँछ कहिलेकाँहि नचाहदा नचाहदै आफ्नो बनाउछ कहिलेकाँहि चाहेर पनि सपना बनेर बस्छ
Abu Dhabi
Joined June 2015
950
Following
455
Followers
2.6K
Posts
devilalsharma49
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
8 days ago
“सुन्दर गन्तव्य र दृश्यमा पुग्न बाटो लामो र ढिलो हुन सक्छ, तर यात्राको दौरान बटुलिएका अनुभव र यादहरू कहिल्यै मेटिँदैनन् !!
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
devilalsharma49
retweeted
🇳🇵RN🇳🇵....!
@nirajaniru
9 days ago
जितेको युद्धले भन्दा हारेको युद्धले धेरै कुरा सिकाउछ चाहे त्यो युद्ध भुमि होस या सम्बन्धहरु मा …! 🙏☕️💞💐
#शुभदिन_सम्पुर्णमा
devilalsharma49
retweeted
✍️दारी
@iamSdari16
10 days ago
कर गर्ने चलन छैन म ठिक लाग्छु भने बोल्दा हुन्छ, गलत नै लाग्छ भने आफ्नो बाटो चल्दा हुन्छ। 😐❤️
#दारी
💞
devilalsharma49
retweeted
👨⚕️ डा. राेहन 👨⚕️🇳🇵❣️...
@RohanPoudel33
10 days ago
“उमेर ढल्कँदै जाँदा जिम्मेवारीका भित्ताहरू अग्ला हुँदै जाँदा रहेछन् र सफलताका बाटाहरू झन् साघुँरा❤️🩹🥺
Who to follow
कुमार क्षेत्री
@kumarpyakurel06
#Backoffindia
amrit ghimire
@Amrit52Amrit
जति नै जिन्दगी सज्जन बनेर जिए पनि आखिर सधै पागल हुनेहरू मात्र खुशी देखिन्छन् ।
devilalsharma49
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
10 days ago
सबैको प्रिय बन्नु आवश्यक छैन , मन पराउनेहरूले त फूलसँगै काँडाको अस्तित्वलाई पनि प्रेम गर्छन् | 😊
devilalsharma49
retweeted
Deepika Parajuli....❤️🕊���
@Deepika44439954
9 days ago
संसार जितेर पनि के गर्नु, यदि कसैको आँसुमा आफ्नो खुसी साटिएको छ भने? भौतिक सुख त पैसामै बिक्छ, तर मनको शान्ति कर्मले मात्र दिन्छ😊
devilalsharma49
retweeted
@i me बिम्ब
@Swoopneel2
18 days ago
प्रेम र उमेर को निश्चित अन्तरसम्बन्ध हुँदैन जुनसुकै उमेर जुनसुकै प्रेम अनुबन्धित हुन सक्दछन्!!
#शुभ_बिहानी
!!
devilalsharma49
retweeted
Apsu
@lotus_sara5
18 days ago
उसलाई घमण्ड थियो, मेरो हाँसोको कारण “ऊ” हो भनेर!! म नाटक गरिरहेथें हाँसो देखाएर पीडा लुकाउन, ताकि मेरो कमजोरी थाहा पाएर फाइदा उठाउन नसकोस् भनेर!!!
devilalsharma49
retweeted
Prakriti ☘🌴🌳
@prktii
19 days ago
यदि अन्धो मान्छेले आँखा देख्न थाल्यो भने सबैभन्दा पहिले त्यो लौरो फालिदिन्छ जसले सधैं साथ दिने गर्थ्यो।🥺
devilalsharma49
retweeted
Shital ☘️🧡
@ShitalSharma21
19 days ago
जमिनलाई पानी र नारीलाई माया... समयमै उपलब्ध गराइएन भने दुवै बाँझो हुन्छन्।
devilalsharma49
retweeted
Mathura🍀
@mathura_sapkota
about 1 month ago
धैर्यता र इमान्दारीता दुवै छ मसँग, म को हुँ कसैलाई चिनाइ रहनु जरुरी मान्दिन ।।❤️
devilalsharma49
retweeted
Sandhya Acharya
@sun_dhyaa
about 1 month ago
परिस्थिति जस्तोसुकै आओस्, समय त बदलिने नै हो, हरेक उतारचढावलाई केवल मुस्कानले स्वागत गर्नु नै जीवन हो।💕💟🤞
devilalsharma49
retweeted
लता न्यौपाने
@Lata97138912
about 1 month ago
कसले भन्यो रक्सि खाएपछि सबै दुख बिर्सिन्छ भनेर मैले नसामा पनि मानिसहरु रोएको देखेको छु..🥹
devilalsharma49
retweeted
☘️ luri 🕊️
@lurimaya600
about 1 month ago
मुस्कुराउन जोसँग पनी सकिन्छ तर रिसाउन आफ्नो मनको नजिकको मान्छे चाहिन्छ !! 🦚❤️
#मन
devilalsharma49
retweeted
उमेश कुमार कर्ण
@ukarna74
about 2 months ago
भरोसा माया भन्दा महँगो हुन्छ जो सबैलाई दिइँदैन।
#शुभ_प्रभात
🌄☕
devilalsharma49
retweeted
SANDHYA ( सन्ध्या )
@sk_6033
about 2 months ago
तिम्रो र मेरो प्रेमको शुरूवात च्याट बाट भए नि अन्त्य चाही ब्लक भएर भएछ ।🥲
devilalsharma49
retweeted
sapana❤️
@sanusapana_1
about 2 months ago
पुरुषले मात्र अरुको श्रीमतीलाई धेरै सुन्दर देख्दैनन् महिलाहरु पनि अरुको श्रीमानलाई बढी सक्षम र आज्ञाकारी देख्छन्।😁
devilalsharma49
retweeted
मुसी🍁
@aneesha86
about 2 months ago
नखोज्नेहरुको लागि मात्र हराएको हो म खोज्नेहरुको लागि त म सधै साथमा छु !♥️☘️
devilalsharma49
retweeted
सबु(😍😉🎶🎤 )
@sabu5058
about 2 months ago
हरेक रात आफ्नै सोचसँग लड्दै बित्छ, र बिहान फेरि उही झुटो मुस्कान बोकेर संसारसँग भेट्न जान्छु।😞
devilalsharma49
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
about 2 months ago
रहर र बाध्यता उस्तै उस्तै हुन, एउटाले मजबुत बनाउँछ अर्कोले मजबुर ॥
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
Last Seen Users on Sotwe
Minik
Seen from
Turkey
آلُـِـِِـِِِـِِـِـڛـ,ـفُـ,ـآحـًـًًـًًًـًًـًـح
Seen from
Egypt
Zonguldak67
Seen from
Turkey
Onlyfans Thai (สำรอง)
Seen from
Thailand
逸_逸_0051
Seen from
United States
NaCIporerror
Seen from
Chile
ชอบสาวใหญ่.แม่หม้าย.อวบอ้วน
Seen from
Thailand
Wife Beautiful 🦋
Seen from
Vietnam
Rodya
Seen from
Philippines
Gay Hà Nội
Seen from
Vietnam
Trends for you
1
Pretty Ricky
Under 10K tweets
2
#Verzuz
Under 10K tweets
3
Corbin
Under 10K tweets
4
#USMNT
Under 10K tweets
5
Turkey
Under 10K tweets
6
Pepi
Under 10K tweets
7
Scott
Under 10K tweets
8
Miles Robinson
Under 10K tweets
9
Trusty
Under 10K tweets
10
McKenzie
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.3M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.6M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.8M followers
9
KATY PERRY
@katyperry
87.5M followers
10
Taylor Swift
@taylorswift13
81.3M followers
11
Lady Gaga
@ladygaga
72.9M followers
12
Kim Kardashian
@kimkardashian
69.7M followers
13
Virat Kohli
@imvkohli
69.7M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
63.8M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
Neymar Jr
@neymarjr
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
X
@x
60.8M followers
20
Selena Gomez
@selenagomez
60.6M followers
Olivia
Online
✨
⭐
💫