I want to express my deep gratitude for the wonderful hospitality I enjoyed from the government & people of Nepal.
As a leading example of #ClimateAction & the second largest contributor to @UNPeacekeeping, Nepal deserves the full solidarity of the international community.
Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas.
As temperatures rise, glacier melt increases - threatening the lives and livelihoods of entire communities.
#ClimateAction can’t wait.
*भारतबाट ताजा विश्लेषण*
भोलीबाट दिल्ली सुरु हुने 'जी-२०' को शिखर सम्मेलनलाई लक्षित गरी भारतीय अध्यक्षता बारे @Shilapatra मा प्रकाशित मेरो विश्लेषणात्मक आलेख ।
पढ्न :
https://t.co/zQENxmSuxm
Special to be back in the Everest Khumbu valley with family and great friends! A place that has will always hold powerful memories for me from Everest and Ama Dablam. Here’s to great buddies, special places and remarkable people, and having dreams that change our lives.#amadablam
बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग हुने घोषणा गरेसँगै नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । केन्द्रको ऐलान प्रदेशसम्म आइपुग्दा 'व्याख्यात्मक टिप्पणी' कस्ताे होला बहुप्रतीक्षित...
‘प्याराग्लाइडिङबाट झरेपछि पर्ल चौरमा उफ्रिन थाल्यो, यताउता दौडिएर फेरि हामीसँग खेल्न थाल्यो,’ पाइलट हरिले भने, ‘पर्लले प्याराग्लाइडिङ सेलिब्रेसन गर्यो, त्यो दृश्य अझै पनि मेरो मनमा आइराख्छ।’
#Paraglaiding#dog#pokhara
https://t.co/7VuCvAZj17