…✍️✍️
मथुराको कारागारमा जन्मेको थियो
भाद्र महिना अष्टमी रात परेको थियो
पहरेदार हरू निन्द्रामा झुलेको थियो
तालाहरु कारागारको खुलेको थियो
आधी ,तुफान भारी बर्षाका बीचमा
यमुनाजीले बिशाल रुपधरेको थियो
शीरमा टोकरी , टोकरीमा श्री कृष्ण
बोकेर बाबा बासुदेवले गोकुल लगेको थियो !!🙏
Nepali comedian Kumar Kattel says "विश्वासको मत लिने र दिनेहरु सुरक्षित घर पुगे होलान तर विश्वास गरेर मत दिने जनताहरु अझै त्रीशुली नदिमा छन्। कठै मेरो देश..."