नेपाली राजनीतिका बादशाहहरू—
Gagan Thapa, Balen Shah र Rabi Lamichhane।
तीनै नेताका भाषण सुनियो।
तर मेरो दृष्टिमा हुकुमको एक्का चाहिँ गगन थापा नै हुन्।
Rastriya Swatantra Party को प्रथम महाधिवेशनको हार्दिक शुभकामना।
#NepalPolitics#GaganThapa#BalenShah#RabiLamichhane