@Kunwarprakash20@BamdevPaudel1 व्यक्तिको शारीरिक अशक्तता जोडेर गालि नगर्नुस्।प्लिज यो डिलीट गर्नुस्।तपाई हामी जस्ता नागरिक यति झरेर गाली गरेको शोभनिय हुदैन।
@PPANDEYMR@narayanwagle त्यो स्वर्णिम नयॅा पो!यस अगाडी योजना आयोगको तरमारा होइन र?२०४८ सालदेखि लाभको पदमा बसेर उलुक्क आउन्जेल खानेहरु घण्टे हुने बित्तिकै शुद्ध भइहाल्ने भाष्य बनेको हो र?
@RabindraMishra@ipremarshi पत्रकार हुन्जेल तपाई अब्वल हुनुहुन्थ्यो।राजनीतिमा फरकपन देखाउन सक्नुभएन।रास्वपा सरकार चौतर्फि गन्हाउन थालेका बेला तपाई सुनको जलप लगाएर टल्काउन खोज्नुहुन्छ।रबिन्द्र सरलाइ मान्छेले त्यसै शंकालु नजरले हेरेका होइनन्।तपाई र बिपिन अधिकारीले उल्टो बाटो समाउनु भयो।