राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
न्युज रूमकै लिडरहरू 'हात थाप्दा पाएको सूचनाको मात्र समाचार लेख्ने हो' शैलीको उपदेशमा पुग्नु भएछ। व्यक्तीगत गोपनियताको अधिकारबारे प्रवचन दिनु अगाडि हल्का अन्तराष्ट्रिय अभ्यास हेरे कति जाति हुन्थ्यो। फाइनान्सियल क्राइम सम्बन्धी खोजमुलक समाचारको मानक अध्ययन गरे कती जाति हुन्थ्यो।
We are called “Randi” online. It’s a tragic reality of our times. That’s what the internet is. But that you were called one cannot be your primary argument to prove yourself right. You glorified a religion which explicitly mandates that you, as a “proud Hindu” be raped, converted or killed. So shut up with your victim card. Stop whining. You say “Religion is respect” and then glorify one which murders and rapes hindu women EVERYDAY. You are garbage, Namita.
Posting here too: I’m a Vercel customer and I found out about this from X, not from an email. When your customers have GDPR notification obligations with a 72-hour clock, finding out through a social media post isn’t enough. Affected customers should be notified directly so they can assess their own obligations. The onus shouldn’t be on us to monitor your feed for security incidents.
बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।
We just got accepted into YC and hit $1M ARR.
Cold outreach is broken.
So we built an AI that decides who to contact, when, and why.
Want the exact playbook we used to reach 1,000 customers in 8 months?
Comment “GO” + RT and I’ll send it.
Gagan Thapa worked very hard — day and night to earn your vote. He did not just did a couple of dance steps and lied to people like “Fiste” and “Gajadi” did. He earned the opportunity to become the next PM of Nepal. Let us all vote for NC and make Gagan the next PM of Nepal. Gagan will not let us down. You can see honesty in his expression and humbleness in his activities. He is a true leader. I see a good days ahead in Nepal under this honest and hard working man. Go Gagan. We love you 🙏