आजदेखि नेपाल टेलिकमले ३२ जिल्लाका ५० वटा शहरहरुबाट फोर-जी सेवा सुरु गरेकोमा हर्ष व्यक्त गर्दछु। यो प्रविधि सूचना महामार्गको मेरूदण्ड नै हो। यसले चाँडै नै देशव्यापी रूपमा सम्पूर्ण नेपालीलाई द्रुत गतिको सञ्जालमा समेट्नेछ भन्ने कुरामा विश्वस्त छु।
माघ१ गतेदेखि २४ घन्टा नै टल फ्री टेलिफोन सेवा,बैशाख ८ बाट देशका सातै प्रदेशमा कार्यालय र गुनासो सेन्टर,भाईबर ह्वाट्स याप मार्फत विश्व भरिका दर्शकहरुले लाईभ सहभागी हुन पाउने गरि नया प्रतिबद्धता आजको कार्यक्रममा। EVERY DAY IS A BEAUTIFUL BRAND NEW DAY
https://t.co/QKasdP14aV