Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
✨ Purushottam Dhakal
@dhpratik55
जब सम्म तपाई आफ्नो मनलाई नियन्त्रण गर्न सक्नु हुन्न तब सम्म तपाईको मन शत्रुले गर्ने काम गरिरहन्छ। ❤🇳🇵🇳🇵
Butwal
Joined August 2021
63
Following
811
Followers
115
Posts
dhpratik55
retweeted
मुसी🍁
@aneesha86
12 days ago
जिन्दगिमा गार्हो भनेको त्यहीँ नचाहिने कुरा बिर्सन अनि चाहिने कुरा सम्झन मात्र हो🙂
dhpratik55
retweeted
सबु(😍😉🎶🎤 )
@sabu5058
21 days ago
जिन्दगीको सबैभन्दा ठूलो घाटा पैसा होइन, खेर गएको समय हो
✨ Purushottam Dhakal
@dhpratik55
17 days ago
चाहिने भन्दा बडि पुजा गर्यो भने मुर्ति पनि फोहोर हुन्छ रे बाकि भनिराख्न नपर्ला बुझिहाल्नु हुन्छ।🙂☘️
✨ Purushottam Dhakal
@dhpratik55
over 1 year ago
गज्जबको युद्ध चल्दै छ जिम्मेवारीकोे बतास अनि रहरको दियो बिच!!🥹🩵
Who to follow
Sujan!
@sujanregmi99
भर्खरै चम्किदै गरेको तारा हु ।टाढा बाट होइन नजिक बाट निहाल्नुस ♥️#student #Nepal #Baglung #chitwan
मानव ❣️
@lamsal_manab
हरे_कृष्ण__💞🕉️💜💕_🦚__🇳🇵__; #𝐿𝑜𝑣𝑒𝑎𝑛𝑑𝑝𝑒𝑎𝑐𝑒🖤🕊️❣️✌️; ऽ❣️
NepaliLive.com
@NepaliliveCom
भाव प्रवाह 🇳🇵
[email protected]
✨ Purushottam Dhakal
@dhpratik55
about 3 years ago
आफ्नै नजरमा आफैलाइ घाती बनाउँछ छोरो भएपछी, समयले नै पापी बनाउँछ...
✨ Purushottam Dhakal
@dhpratik55
over 3 years ago
जब तिमी आफ्नो कमाईले आफ्नो जिन्दगी चलाउन थाल्छौ, तब थाहा हुन्छ इच्छा ठुलो कि जरुरत !😍🤩
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
सङ्गत त्यसको गर्नुहोस् जसले हौसला दिएर अघि बढाउँछ।🤗 त्यसको नगर्नुहोस् जसले आश देखाएर पछि लडाउँछ।।
#शुभ_बिहानी
🌇🙏😴🌺
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
यथार्थ अर्कै थियो होला तर मैले बोलेका बोली र तिमी प्रतिको मेरो ब्यवहार झुटो थिएन।
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
खुबि हेरेर मन पराउनु"आकर्षण"हो, "कमि"थाहा भएर पनि मन पराउनु"प्रेम"हो।❤️🌸
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
कति भाग्यमानी ति जोडी जस्को प्रेम पछि बिहे उसै सँग हुन्छ।❤️
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
कस्तो उमेर हो यो न त परिवार सँग केही माग्ननै सकिन्छ,न त परिवारलाई केही दिननै सकिन्छ।❤️🌸
#शुभरात्री
💚🥀
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
जिन्दगीमा खासै ठुलो काम केही गर्नुछैन, बस् हिजो तर्केर हिड्नेलाई आज फर्केर हिड्ने बनाउनु छ।❤️
#शुभ_बिहानी
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव ! नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!!
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
मन र नजरनै खराब छ भने अशल चरीत्र भएको मान्छेलाई पनि चरित्रहीन देख्दछन "मान्छे" ..!!
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
“हिजो म अबुझ थिए, त्यसैले संसार बदल्न खोज्दथे, तर आज म अनुभवी छु, त्यसैले आफैंलाई बदल्न खोज्दैछु ❣️मित्र❣️
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
सफलताको ठूलो शिखर सम्म पुग्न साना साना हातहरुको योग्दान त्यो सफलता भन्दा पनि ठूलो हुन्छ ।🤍
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
सर्बसाधारणलाई जत्ती झुलाउन,थर्काउन,दु:ख दिन, काम टारिदिन,मिती सारीदिन सक्यो आफुलाई उत्ती बरिष्ठ् ठान्छन् निजामती कर्मचारी!
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
दुख्नको लागि पैतालाको ठेस काफी थिए😔 थाहा छैन कस्ले चलायो फेरि यो मायाको चलन❤️
✨ Purushottam Dhakal
@dhpratik55
almost 4 years ago
सम्झनाको बारिमा उज्यालो परिकल्पनाको खेती गर्दैछु आजकाल ।। अपेक्षित छु, मेरो प्रेम तिम्रो सपनाको संसारमा उर्वरताको रुपमा आउनेछ ।। तब त मात्र, उज्यालो परिकल्पनाले बास्तवमै बाच्न संसार पाउनेछ ।।
Last Seen Users on Sotwe
يمنيه حلوه
Seen from
Egypt
Burak
Seen from
United Kingdom
Ye'er
Seen from
Germany
آلُـِـِِـِِِـِِـِـڛـ,ـفُـ,ـآحـًـًًـًًًـًًـًـح
Seen from
Germany
حصريات الملك 🇮🇶
91porn每日更新
Seen from
Japan
مبنب مبنبن
Reem Reem
NGINTIP KAMAR MANDI , NGINTIP KOLAM RENANG
Seen from
Indonesia
SEMİH ŞAŞMAZ
Seen from
Turkey
Trends for you
1
#AEWDynamite
Under 10K tweets
2
Rivera
Under 10K tweets
3
Nola
Under 10K tweets
4
NDAA
Under 10K tweets
5
Pinky Herman
Under 10K tweets
6
Max Fried
Under 10K tweets
7
Bello
Under 10K tweets
8
Dalton Rushing
Under 10K tweets
9
198 Democrats
Under 10K tweets
10
Tisha B'Av
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Cristiano Ronaldo
@cristiano
111.9M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.2M followers
9
KATY PERRY
@katyperry
88.4M followers
10
Taylor Swift
@taylorswift13
82.3M followers
11
Lady Gaga
@ladygaga
73.8M followers
12
Virat Kohli
@imvkohli
71M followers
13
Kim Kardashian
@kimkardashian
70.1M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.3M followers
16
Neymar Jr
@neymarjr
63.9M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.8M followers
19
Selena Gomez
@selenagomez
61.5M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫