राष्ट्रिय गौरबको "माथिल्लो तामाकोशी जलबिद्युत आयोजना" प्रति मेरो टिप्पणी:
१. १००० मे.वा. भन्दा ठूला प्रस्तावित आयोजना रहेको देशमा ४५६ मे.वा. को आयोजना कसरी राष्ट्रिय गौरबको ?
२. ५८ अर्व लगानी र ५ वर्ष समयावधी रहेकोमा, सम्पन्न हुन ८५ अर्व र ११ वर्ष लाग्ने योजनामा कसरी गौरब गर्ने ?
सरकार-अख्तियार द्वन्दमा,
पहिलो फायर अख्तियारले खोलेको हो ।
कसैलाई प्रमको अनुहार मन परोस् कि नपरोस्,
तर क्याबिनेटको निर्णयको छानबिन मात्र र मात्र संसदले गर्न सक्छ ।