पहिल��� त गाडि भाडा बड्यो, ग्यास पाइएन, बाढि पैरो, बाटो बिग्रीयो सबै ओलिलाई गालिगर्न पाइन्थ्यो ,अब अहिले अवस्था झन बिकराल छ कस्लाइ गालि गर्नु ?! जिम्मेवारी कस्ले लिदैछ ?? @hamrorabi @PM_nepal_
सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ। जेनजी आन्दोलनमा सबै भवन जलेपछि अस्थायी रूपमा नयाँ भवनमा सरेको सर्वोच्चमा आगलागी भएको हो। विस्तृत समाचारका लागि पछ्याउनुहोस :
कता जादैछ देश ?! ग्रीन सेना कस्को उद्देश्य पुरागर्न दर्ता भयो? के अब जोकोहि ले सेना, आर्मि, पुलिस नाम जोडेर सस्था दर्तागर्न दिने हो ?!! @NepalPoliceHQ@NepaliArmyHQ
@ClaudiaWebbe Yes, the main culprits are china and India . They alone produce more than 44% of total global emissions. They get more from those Himalayas but we tiny country Nepal suffers much. Now it’s time to raise our voice and concern against these two giants . We need global support.
नेपालमा मात्र किन छु��� ?! यहाँ त हाम्रा चाडवाड, धर्म सस्कृतीको खुलेआम अपमान हुन्छ त्योपनि प्रम भैसकेका र अञ्य धर्मबाट आएकाहरु बाट, जागौ ... @PM_nepal_ @hamrorabi
प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने चिकित्सकको सुझाव
प्रधानमन्त्री वालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास (कालो चस्मा) लगाउन सुझाव दिएका छन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराएका थिए । उज्यालो प्रकाशमा देख्न कठिनाइ भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकताअनुसार आई ड्रप लगाउन चिकित्सकले सिफारिस गरेका हुन् ।कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य प���ीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाइएको छ ।
https://t.co/YB4Kj5obhB
@RabindraMishra@SwarnimWagle बहाल कर अलि गाजेमाजे छ । तर यो वर्स बहाल कर ७% छ कामपा को । फेरी निकायको हकमा आराका ले हेर्छ त्यहाँ अग्रीम करको रुपमा आयकरमा मिलान हुन्छ । बरु तेस्ता निकायहरुको हकमा स्थानिय निकायहरु पहिलाको जस्तै अलगै २% लिए हुने । कर छुट माग्नुभन्दा बरु राज्यले कर तिर्नेलाइ सुबिधाहरु दिनुपर्छ ।