जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि तल उल्लेखित सामाग्रीहरु आवश्यक परेको हुँदा इच्छुक महानुभावहरुले सामाग्री सहयोग गर्न चाहनुहुन्छ भने ०१४४८२९७१,... https://t.co/sh7BMHimOD
आदरणीय दाइ शिवहरी पौडेलको लेखन तथा निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र 'लक्का जवान'को 'मन त मेरो लक्का जवान' सार्वजनिक भएको छ । बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
https://t.co/irgvk1WQfD https://t.co/irgvk1WQfD