उदेक त्यसवेला लाग्दाे रहेछ जब जेपालका प्रधानमन्त्री बालेनले नेपालले भारतकाे जमिन मिचेकाे छ भन्दा नेपालीहरू नै हाे-हाे भन्दै सञ्जाल रंगाइरहेका देखिन्छन ।
पुरस्कार र सम्मानका लागि याेग्य ठान्ने नेपाल पत्रकार महासंघ, ललितपुर तथा पुरस्कार स्थापना गर्नुहुने हिरा-सिद्दी अक्षय काेषप्रति हार्दिक धन्यवाद तथा आभार ।
याे सम्मान विषेशत मेरा सुचनाका श्राेतहरूप्रति अर्पण गर्दछु ।
स्कुलमा "धन ठूलाे कि विद्या" विषयक वक्तृत्वकला प्रतियोगितामा धनकाे पक्षमा बाेल्ने एउटा साथीले हिजाे पाेखरामा पनि घर बनाए नि भन्दै चाैथाे तलाबाट भिडियाे कल गर्याे ।
धनका पक्षमा बाेलेर प्रतियाेगिता हारेका अरू ४ भाइ चै कता हाेलान् खाेज्दैछु ।🤔
किष्ट अस्पतालकाे डेन्टल डिपार्टमेन्टमा आरसिटीका लागि आएकाे छु । भन्दैछन- सिनियर डा. ले गरेकाे १० हजार, रेजिडेन्सले ७ हजार, इन्ट्रनले गरेकाे ५ हजार लाग्छ ।
सुझाव दिनुस् त कुन प्याकेज ठीक छ?
अनि यसाे गर्न पाइन्छ? @hello_sarkar
पूर्वप्रधानन्यायाधीश अध्यक्ष हुने राष्ट्रिय मानवअधिकार आयाेगले पनि लुकायाे जेनजी आन्दाेलन अनुसन्धान प्रतिवेदन ।त्यसाे त समिति गठन नै त्रुटीपूर्ण थ्याे ।
कार्की आयाेगकाे प्रतिवेदन लुकाएर २३ भदाैमा २१ जना भाइबहिनीका हत्यारा र २४ फागुनमा सिंहदरवार, संसद र अदालत जलाएर राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्ने आततायीलाई हदम्याद कटाएर उन्मुक्ति दिने गम्भीर षड्यन्त्रमा संलग्न चिनाै ।
उहिले एक सोझा मन्त्रीले मलाई भने, “हजूर, एक पटक युरोप टेकाइदिनु पऱ्यो, यो मन्त्री कति दिनको हो, हजूरले चाहनु भो भने म अवश्य जान पाउँछु।”
दया लागेर मैले जेनेभाको एक सरकारी निम्तो उनीकहाँ पठाइदिएँ। त्यसैमा उनी केही युरोपेली मुलुक घुम्न भ्याए।
अहिले पनि मन्त्री रहेछन!
त्यस्तै!!
२५ बर्षमा प्रधानमन्त्री, संवैधानिक परिषद अध्यक्ष, सुरक्षा परिषद अध्यक्ष बन्न पाउने तर राष्ट्रिय सभा सदस्यसहित यी १८ पद र निकायमा युवा निषेध गर्ने संविधान संशाेधन गर्न अबेला भएन र?