गाउँका बाँदर संरक्षण गर्न मरिहत्ते गरेर लागिपरेका शहरका “बाँदर” संरक्षणवादिहरुले यत्ति सवा मिनेटजतिको कुरोको चुरो बुझ्ने हो भने बाँदरदेखि बाघसम्मको समस्या समस्या समस्या भनेर देउसि खेल्नै पर्थेन। तर ‘हर्के दिमाग’ बोकेर हिडेकाहरुलाई बुझाउन सकिन्न।
‘तत्काल नियन्त्रण गर्न सक्दैनौ भने स्थानीयलाई नै बाँदर मार्ने जिम्मा देऊ, स्थानीयले जे गर्छन् गरून्’ भन्दा शहरी बामे संरक्षणबादीहरू बुरुक्क उफ्रिए, ‘अनुसन्धान, इकोसिस्टम ह्यान त्यान….’ भनेर। अहिले बाँदरकै हैरानी झेल्न नसकेर टोल नै बसाइँसराईको तयारीमा लागेछ। गणेको देश!
1. राजतन्त्रवादी ≠ राप्रपा कार्यकर्ताहरू! सबै राजतन्त्रवादीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको हिस्सा होइनन्।
2. राजा ≠ निरंकुश! ऐतिहासिक र आधुनिक राजतन्त्रहरूले देखाउँछन् कि सबै राजाहरूले निरंकुश शासन गर्दैनन्। धेरैको संवैधानिक भूमिका छ।
3. गणतन्त्र ≠ एकल लोकतन्त्र: लोकतन्त्र गणतन्त्रका लागि मात्र होइन। संवैधानिक राजतन्त्रले लोकतान्त्रिक रूपमा काम गर्न सक्छ र गर्न सक्छ।
4. रिपब्लिकनहरू ≠ अनिवार्य रूपमा लोकतान्त्रिक: केही गणतन्त्रहरूले अधिनायकवादी प्रवृत्तिहरू पनि देखाउँछन्, जसले देखाउँछ कि सरकारको रूपले लोकतान्त्रिक मूल्यहरूको ग्यारेन्टी गर्दैन।
5. प्रजातन्त्रमा राजतन्त्रवादीहरू: तिनीहरूले लोकतान्त्रिक प्रवचनमा योगदान दिन्छन्, उनीहरूले राष्ट्रिय मूल्यहरूसँग मिल्ने प्रणालीको वकालत गर्छन्।
6. राजतन्त्रवादी र प्रजातन्त्र: तिनीहरू स्वाभाविक रूपमा लोकतन्त्रको विरोध गर्दैनन् तर तिनीहरूले सांस्कृतिक रूपमा प्रतिध्वनिको रूपमा हेर्ने फरक प्रणाली खोज्न सक्छन्। नेपाल एउटा उत्कृष्ट उदाहरण हो ।
7. कानून र परम्परा: यी सामाजिक स्थिरता र प्रगतिको लागि महत्त्वपूर्ण छन्, प्रायः राजतन्त्र प्रणालीहरूमा बलियो रूपमा हेरिन्छ। अब आफ्नो गणतन्त्रमा हेर्नुहोस्!
8. राजा हाम्रो परम्परा, संस्कृति, मूल्य र पहिचान हो!
'They carried with them, and carried forward, the great inheritance of the British Enlightenment.'
His Majesty King Charles comments on the 'spirit of liberty and the promise of America’s Founders' as part of his address to Congress.
Hari Prasad Sodari's monumental book on Bada Maharaj (over 1k pages with Nepalis from different walks of life writing) is a must in every Nepali school library!
Ep: 522 | Prithvi Narayan Shah & Nepal Unification Explained | Hari Pras... https://t.co/Xf0FuzLKLu via @YouTube
@apligrg Almost similar incidence had happened in a workshop in Alaska in a Native Alaskan Community related research workshop sometime ago. :). https://t.co/v1c5dS1omy
कसैले भन्यो १०० बर्षपछी सन्तानले जात धर्म छुवाछूत वंशको बारे हामीलाई गाली गर्नेछन। तर १०० बर्षअघि अहिले हाम्रोभन्दा राम्रो अवस्थाको समाज आफ्नो संस्कार संस्कृति धर्म पहिचान मुल बारे अहिले सचेत भएर खोज अनुसन्धानमा करोडौं डलर खर्चिरहेछ। छुवाछूत हट्छ। अरु कुराको अझै महत्त्व बढ्ने छ।
@roshansibakoti@TanujaPandey_ सबै कुरो रहेछ त। यी गणे ओकवाला जेनजी भन्नेहरू दल खोलेर चुनावमा गएर बहुमत ल्याएर भ्रष्टाचार अन्त्य जे जे गर्ने हो गरे भैहाल्ने रहेछ त। देश खरानी किन बनाएका रे? यिनिहरुलाई एक एक गरेर जेल हाल्नपर्छ। https://t.co/A8ahiwoxt5
@iMaanthaa@Kanchopokharel डाँडा चढ्ने हो भने त पाएसम्म टेण्ट/गोठमा सुतम्। शहरी नवधनाढ्य हाउभाउ शैली घमण्ड त्यागेर गोठालासँग पनि केही सिक्न जिब्रो नबटारी नरम बनेर बोलौँ। पाएसम्म चाउचाउ छाडेर खोले ढिंडो खाऔँ। जीवन बुझौँ। माटो पहाड खोला ढुङगा बोटबिरुवा खेती समाज संस्कृति बुझौं। ;) https://t.co/OITVx5x9xo
Few years ago, somewhere high in the mountain, in the Giling lekh, Gorkha, after 7 days trekking and two night stay in the small shelter with the sheep herders, in monsoon season. #mountain#trekking#fieldwork#monsoon#remote mountain area. #village life. #Nepal
तराईमा एसी खरिद र विद्युत महसुलमा व्यापक छुटका साथै घर-आँगन र सार्वजनिक स्थानमा छाया दिने रुखहरू अनिवार्य हुर्काउनपर्ने अभियान नचलाएमा गर्मीको जनस्वास्थ्य र आर्थिक क्षति भयावह हुनेछ है गणे हो। हुन त जनता तस्करी गरेर पैसा कमाउने तिमी मानवतस्कर गणेहरूलाई जनस्वास्थ्यको के वास्ता!
‘तत्काल नियन्त्रण गर्न सक्दैनौ भने स्थानीयलाई नै बाँदर मार्ने जिम्मा देऊ, स्थानीयले जे गर्छन् गरून्’ भन्दा शहरी बामे संरक्षणबादीहरू बुरुक्क उफ्रिए, ‘अनुसन्धान, इकोसिस्टम ह्यान त्यान….’ भनेर। अहिले बाँदरकै हैरानी झेल्न नसकेर टोल नै बसाइँसराईको तयारीमा लागेछ। गणेको देश!
Blaming people for failing democracy is a ludicrous logic. Democracies die not because people are not willing to listen. Democracies die when leaders in power are not willing to listen. Democracies die when leaders in positions start pleasing foreign agents to remain in power.
We have generated novel findings, including identifying suitable land areas for hemp cultivation, estimating its production potential, evaluating its economic viability, and assessing its valorization possibilities, particularly with a focus on bioenergy generation.
This is total madness. @NepalPoliceHQ and @NepaliArmyHQ You don’t have the right to send your personnel to this kind of suicidal mission. We must say NO to direct wild firefighting tactics.
Encouraging people to directly engage in forest fire control in mountainous areas is both reckless and extremely inhumane. We remember how so many army personnel were killed in Ramechhap and Dolpa fire incidents. Why do we need to engage in each and every forest fire like this?
Guthis were endemic to Nepal. But do you think NGOs are non-profit? No, they were never truly non-profit. In reality, most of the NGOs are profit-driven entities operating under the guise of non-profits. Everyone knows how they make profit and who ultimately benefits from it.
Entrepreneurship would be a decent escape option only. If they are real non-profits (and not BONGOs PONGOs etc) then they should resort to voluntary service and activism. Genuine guthis, not "business or politics by other means" funded clerical outfits pushing funders' agendas.
Donald Trump provided a great opportunity to all NGO/INGO workers in Nepal to explore their potential and become an independent entrepreneur in agriculture, tourism, manufacturing industries, hospitality or education or any other sectors that generate employments.
🚨 USAID withdraws $319 million in development aid from Nepal, impacting key sectors like health, education, agriculture, and governance. 🇳🇵 What does this mean for Nepal’s future? Read the full breakdown! ⬇️ #Nepal#USAID #BreakingNewshttps://naturekhabar.com/en/archives/30977
राजालाई देखेपछि भावनामा बगेर कसैले झण्डा फ्याकिदिए, राजाले उक्त झण्डा टपक्क टिपेर ढोगे.... उनको पुर्खाले आर्जेको देश हो, सबैभन्दा बढी उनैलाइ माया छ !!!🇳🇵🙏👏