आमा एक संघर्षक,
दुःखको विशाल पहाड भए पनि कहिल्यै हार मान्दिनन्!
आमा एक निस्वार्थ प्रेमी,
आफ्नो ईच्छा, चाहनाहरु सबै त्याग गर्न सक्छिन्!
आमा सम्भवतः सबै पिडा नेपथ्यमै छोडि मुस्कुराई दिन्छिन्!!
एस्तो लाग्छ सायद हामी कतै सँगै छौं!
कुनै बेला घामले बेस्सरी पोल्दा बादल बनि छेकिदिने, कहिले गर्मीले सताउँदा त्यो शितल पवन बनि आइदिने, शिशिर यामको त्यो न्यानो किरण, खडेडीमा अचानक बर्षिदिने झरी कतै तिमी नै हौ की!
मलाई एस्तै लाग्छ सायद हामी कतै स��गै छौं!!
#कुशेऔंसी