कुनै ब्यबसायमा दुई मित्रको बराबर लगानी छ भने योगदान पनि उतिकै मात्रामा झल्किन्छ र धेरै हद सम्मको सफलता मिल्छ भन्ने गरिन्छ र हुँदै आएको पनि हो।
कहि र कतैको सानो घटी र बढिले दुबै मित्र र मित्रता तहसनहस हुन्छ।
कतै मेरो र हजुरको को पनि मित्रता अप्ठ्यारोमा परेको त छैन??
🤔🤔🤔
प्रेम होस् त। रोमियो जुलियन जस्तो सन्सार का आमा प्रति मेरो नमन। र बिशेष धन्यवाद मेरो दाजु लाई । अझै राम्रो हुँदै जाओस सबै मित्रहरुलाई मेरो सानो अनुरोध लाईक गरिदीनु होला सुनेँ र। जवाफ दिन होला धन्यवाद https://t.co/L9amkGN76X
कोहि मानिष जुन जस्ता हुन्छन जसले जगतलाइ सितलताको साथै अध्यारोमा बाटो देखाउछ कोहि चैतको हुरि बतास मुस्लो जस्ता हुन्छ्न जसले कोमल मनलाई उड़ाईदिंछन!!#मानिषका रंगहरूँ!
मन भित्र ऊब्जीएका प्रेमपनी बहस गर्दै छन मल जल प्रशस्त लाग्ने मायाको “बाली” भित्रिंने आसामा “न्यायको खोजीमा दराजमा भरियका काग़ज़ जस्���ै ओचित्य विहीन हूने होकि” !#एक डर