हाम्रा परराष्ट्रमन्त्री दिल्ली जांदा त्यहाँका प्रम मोदिसंग भेट्न पाएनन् l दिल्लीका पत्रकार काठमाडौ आउँदा बालुवाटारमा स्वागत पाए,
@PM_Nepal लाई दुई घण्टा भेटे l अन्तर्वार्ता नै लिए l
कमरेडहरु, महान् रास्ट्रवादी´ कम्युनिस्ट सरकारको `शक्ति´ मापन गर्न यी दुई उदाहरण काफी छैनन् र ?
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा पुर्व मन्त्री माननीय पदम गिरीज्यु, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाज्यु तथा विज्ञहरु संग Youth IGF Nepal ले आयोजना गरेको कार्यक्रममा
"Empowering Youths for Open, Inclusive and Secured Internet" बिषयमा छलफल गर्दै...
I’m pleased to share that the third meeting of the eGovernance Commission, chaired by the Right Honorable Prime Minister, was successfully held.
The meeting featured in-depth discussions on the agendas, focusing on driving transformative change in eGovernance.
Today, I had the honor of presenting critical issues, strategic approaches, and comprehensive plans on the eGovernance Commission to the Rt Hon Prime Minister, Hon Finance Minister, respected Chief Secretary, and other distinguished officials and experts. @PM_nepal_
Conducted the first full staff meeting with the eGovernance Commission team. The discussions focused on identifying issues, areas for improvement, and challenges, as well as outlining the way forward to enhance the effectiveness of our eGovernance and eGovernment initiatives.
Delighted to share the success of a groundbreaking program orchestrated by the e-Governance Commission with the Chief Secretary & Secretaries of the Government of Nepal on Digital Governance & preparation of E-governance Blueprint.
यतिबेला हाम्रो प्रार्थनाको जरुरी छ उहाँलाई !
अनेक हल्लाहरु केवल हल्ला मात्र हुन् l जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस् l सबैले यहि कामना गरौं !
(स्केच ; अनलाइन खबर )
राजनितिमा क्रान्ती सम्भब छ,ब्यबस्था भित्रै रहेर बालेन र हर्कहरु उदाइ सक्य, तर बिउरोक्रेसीमा क्रान्ति नभइ यो देश सुध्रिदैन, त्यस्तो क्रान्ती मैले तत्काल सम्भब देखिन।
बिउरोक्रेसीको हिसाबले हामी जर्जर अबस्थामा छौ।
विजयको क्षणमा होइन पराजयको मोडमा पहिचान हुन्छ वास्तविक लोकतन्त्रवादीको !
नक्कली प्वाँख जब झर्छ तब काग र मयुरको परिचय छर्लङ्ग छुट्टिन्छ भन्ने कमरेड @kpsharmaoli को कुनै समयको भनाइ यतिबेला सम्झनु सायद हामी सबैका लागि सान्दर्भिक र स्वस्थकर हुनेछ ! जय नेपाल !
यो शानदार विजयी शुरूवात…!
नेपाली इन्जिनियरहरुको साझा संगठन `नेपाल इन्जिनियर्स एसोसिएसन´ (NEA) को निर्वाचनमा
नेपाली काँग्रेसको शुभेच्छुक संस्था `सिडेन´ का उम्मेदवारहरु प्यानलै विजयी l अध्यक्षमा विजयी डा हरि दर्लामि लगायत सबै आदरणीय मित्रलाई धेरै बधाई l सफल कार्यकालको शुभकामना !
विभाजित कम्युनिस्ट पार्टी, हरियो रंग´ देख्दा तर्सिन्छ ! यस्तो नयाँ उखान जस्तो मनस्थिति प्रकट नगर्नु जाति,आदरसाथ आग्रह !
बहस सिद्धान्त र मुद्दाको गरौं l हाम्रो ढंग ठिक बनाऔं,मतपत्रको रंगले तब कसैलाई पोल्दैन ! अन्यथा भोलि हरियो सागपात के गर्ने ! पर्सि आँगनको बोट बिरुवा कसो गर्ने !
https://t.co/mcFFuc2Lt2
रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो l
ज्युँदो रगत´सरि बल्दो यो शान हाम्रो l
* आज माघ १६ अमर सहिदहरुमा भावपुर्ण श्रद्धाञ्जली !
दलमा रुपान्तरण ; देशमा रुपान्तरणका लागि !
अवधारणा पत्र सार्वजनिक कार्यक्रम आज चितवनमा अत्यन्तै व्यवस्थित र भब्यसंग सम्पन्न भयो !
सहभागी साथीहरू एवं कार्यक्रम तयारी र व्यवस्थापनमा सकृय सबैलाई धेरै धन्यवाद / धेरै बधाई ! जय नेपाल !
नेपाल संवत् ११४२ आज प्रारम्भ भएको छ l आत्मपुजाको पर्व म्हः पुजा आजकै दिन जारि छ l
राष्ट्रिय विभूति शंखधर साख्वाःको मानवीय सेवाको भावना एवं कर्मप्रति श्रद्धा र उच्च सम्मान व्यक्त गर्दै मौलिक संवत् एवं भिन्न पर्वका अवसरमा सबैलाई हार्दिक शुभकामना !
पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायत बिषयमा आज बालुवाटारमा पार्टी सभापति एवं सम्माननिय @PM_nepal_
सँग लामै संवाद गरें l
प्रचार विभागले महाधिवेशन पुर्व `चिन्तन चौधौं महाधिवेशन´ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि गराएं l
खोप लगाएपनि स्वास्थ्य सुरक्षाका मापदण्डसहितको अनुशासित जीवनशैली अपनाउनुपर्छ । ठीकसँग मास्क लगाउने, भीडभाड नगर्ने, एक-अर्को व्यक्तिबीच ६ फिट दूरी कायम गर्ने र साबुन पानीले बारम्बार हात धुने जस्ता निरोधात्मक उपाय जारी राखेर मात्र कोभिड-१९ महामारीबाट बच्न सकिन्छ ।
निवर्तमान प्रमप्रति वर्तमानको टिप्पणी…
[साढे तीन वर्षमा गरेका असल कामकालागि धन्यवाद दिन चाहन्छु l उहाँको अनुभव हाम्रालागि उपयोगी हुनेछ । विगतका राम्रा कामलाई निरन्तरता दिनेछौं, कमजोरीलाई सुधार गर्नेछौं]
राजनीति कठोर हुन्छ भन्दैमा संस्कारको सालिनता मर्न दिनुहुन्न l जय नेपाल !
मैले विभिन्न मञ्चमा रहेर धेरै भूमिका निर्वाह गरें। उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघदेखि चौधरी ग्रुपको जग बलियो बनाएँ। तर, मुलुकमा ठूलो परिमाणको परिवर्तन ल्याउन राजनीतिभन्दा विकल्प देखिनँ, त्यसैले राजनीतिमा आएको हुँ। म त्यो उद्देश्य पूरा गर्न अडिग छु।
https://t.co/S3jcsFzghz
रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम l
केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा l