प्रसुती गृह थापाथली हस्पिटलमा पार्किङ ब्यवस्था न भएको कारणले सेवा ग्राहीहरुले पार्किङको दु:ख भोग्नु परिरहेको जानकारी गराउदै । सम्बन्धित ठाउँमा यो जानकारी पुराईदिन सहयोग गरिदिनु होला✍️ 🙏🤝
राष्ट्रिय टिम तयारी
मिशन 2026
बिशेष प्रशिक्षणमा सहभागी खेल : कराते,एथलेटिक्स महिला भलिबल,जुडो,गल्फ,कुस्ती,महिला कव्ड्डि,तेक्वान्दो,बक्सिङ पारा तेक्वान्दो
मिति: 2082/5/22
टिम प्रशिक्षक ज्यु हजुर शीत
आफ्नो,आफ्नो खेल : ट्रेनिङ्ग सम्बन्धि
आवश्यक छ्लफल राम्रो भयो