उपसभामुखमा श्रम संस्कृतिकी युवा उमेदवार रूवीलाइ समर्थन गर्ने सहि निर्णय ल्एको छ राष्ट्रीय स्वतन्त्र पार्टीले @ShahBalen@BalenShaha@party_swatantra राम्रा परिवर्तनहरू हुंदै छ, हुंदैजाऊन।
मिडिया बिजनेस मे जो होता है वो दिखता नही और जो दिखता है वो होता नही।
ऋण सहित किस्ता वापत पुग्ने विज्ञापनको ग्यारेण्टी समेत लिएको छ भने विपक्षमा लेख्छ त!
प्रभु बैंकको 'वित्तीय अपराध' ढाकछोपमा संलग्न दुई ठूला मिडियाको 'शंकाष्पद' आर्थिक सम्बन्धको पर्दाफास😁 https://t.co/fIZfvRhNbr
The UN commission of inquiry says Israel has deliberately targeted Palestinian children, resulting in genocide, crimes against humanity and war crimes in the Gaza Strip, as well as war crimes in the occupied West Bank. https://t.co/kZvlkNYH9E
Israeli forces have killed over 20,000 children & injured 44,000 more since 7 Oct. 2023, Srinivasan Muralidhar, chair of the @UN Commission of Inquiry on the Occupied Palestinian Territory & Israel, told reporters today. #HRC62
More on their new report ➡️ https://t.co/gK2KhtlgFb
Any country, which kills more than 20,000 children and injures 44,000 children in an occupied territory, is doing nothing but genocide! The UN commission finds Israel of committing genocide.
अक्टोबर ७, २०२३ मा हमासको आक्रमणको प्रतिरोधमा उत्रेको इजरायली सरकार/सेनाले
गाजाक्षेत्रमा पसेर ७३ हजार प्यालेष्टिनीको ज्यान लिएको जानकारी राष्ट्रसंघको छानबीनले पुष्टि
गरेको छ।
यसमा झण्डै २२हजार निर्दोष बाल-बालिका परेका छन्।बीबीसीको शीर्षक हेरौंः-
UN commission of inquiry says Israel committing genocide in Gaza by deliberately targeting children
२०७७ साउन २१ गते लेखेको समाचार हो यो । यो समाचार लेख्दा पाएको मानसिक यातना म अहिले सम्झिन पनि चाहन्न । 'स्रोतवाली' नाम दिएर तथानाम भन्नेहरूलाई म अहिले हस्त नमसकार भन्न चाहन्छु 😃
https://t.co/qm24xhza95
बिग्रेको बाटोमा थोत्रे गाडी सिकारु चालकले द्रूत गतिमा चलाउँदा संभावित दुई परिणाम हुनसक्छः
१. दुर्घटना हुन पनि सक्छ।
२. चालक सिपालु भएर निस्कन पनि सक्छ।
अहिल्यै केही नभनौं!
हेरौं के हुन्छ?
चित्राङ्गद एउटा अनौठो चरा हो। यस प्रजातिमा लैङ्गिक भिन्नता स्पष्ट देखिन्छ, पोथी भालेभन्दा ठूलो र अझ बढी आकर्षक रङ्गको हुन्छ। यो प्रजातिमा सामान्यतया बहुपतिय प्रणाली (polyandrous) लागु हुन्छ, जसमा भालेले ओथारो बस्ने र चल्लाहरूको हेरचाह गर्ने मुख्य जिम्मेवारी पर्छ😄 (PC: Sugam T.)
शिक्षकको आफ्नो प्रति भर्खरै पुग्यो र पढ्न शुरु गरियो 😃
हाम्रो संरक्षण क्षेत्रमा पनि लोकप्रियतावादले साह्रै ठूलो महामारी ल्याएको छ-चोरबाटोबाट थोपरिएको लोकप्रियतावादको प्रतिस्पर्धात्मक तर घिनलाग्दो तमासाले!!
@RabindraMishra हिजो नेका,एमाले,माओवादी र ज्ञानेन्द्र शाहका विचमा समझदारी चाहिएकोलाइ अब रास्वपा सहितको समझदारी? @hamrorabi@ShahBalen ले बुझेकै होलान! नेपाली जनताले त देखाइदिइ नै सके जो बलियो उसै संग समझदारी चाहिनेलाइ के गर्नु पर्छ।हिजो यस्तो काइते समझदारी भएकोभए रास्वपा आजको ठाउमा हुने नै थिएन।
घरमा काम गर्ने भान्सेलाई समेत बिजुलीको बिल देखाउँदै सातदिनभित्र तिरे ३% छुट पाइने नियम छ भनेर ३% काटेर बल्ल ६गते बेलुका तलब दिने भाउजूमातहतको टेण्डरमा तिनले दाम नखाई केही भयो भन्ने चैँ पत्याइएन। अरू हात साफ गर्ने पनि हजारौँ होलान्, फ्रान्स र जर्मनी नै होला कि, तर भाउजू त स्योर!😂
सब स्वभाविक थियो र बजेटको कुरो कतै लिक पनि भएकै थिएन। सब मानियो। तर मलाई केही कुरो 'अजिब' लागेकै छ।
१. सिगात्सेबाट सिधै तातोपानी वा रसुवा नआई थप ३सय किमीपर कोरला पुगेर फेरि उही ३सयवर काठमाण्डौँ आउने कारण के?
२. एउटा साइकल भन्सारबाट छुटाउन ३घण्टा लाग्ने देशमा दुईदिनमा ८सय कार?🙏😕
Nilgai is the largest wild mammal found near settlements across Nepal’s lowlands. It thrives due to the absence of natural predators. India has the largest population, followed by the United States, where it was introduced for hunting. Seen in herds, Lumbini is a place to c them!
मुक्तिनाथमा २२० बर्ष अघि बनेको ऐतिहासिक धर्मशाला रहेछ, १५० जतिको क्षमता छ तर पर्याप्त ओड्ने ओछ्याउने छैन भन्थे। यसैलाई गाऊॅपालिका वा प्रदेशले ब्यवस्थित गर्न सहयोग गरे त मन्दिर र बाटातिर लुगा सुकाउने बाध्यता ति धार्मिक पर्यटकलाई हुदैनथ्यो कि🤔🤔