केही हुने होईन जुन मुला आए पनि जिवन सहज हुनि होईन क्यारे हामि साधारण जनताको
बा,दाई,भाउजु,नेता,राजनेता गतिला कोई होईनन् है,
बल्ल गईस हाम्रो भाग खान आउनी त मुला स्टाईलमा खुसी छन त मित्र हरू
आशा सहकारी पिडीत र अन्याएमा परेका जनताले चाडो न्याए र सरकार छ भन्ने आभास होस हामी सबैलाई 🙏