सामाजिक सञ्जालदेखि संसद्सम्म यस गीतको टुक्काहरू सुनाएर सरकारलाई व्यङ्ग्य्य गरियो। तर, यही गीतबाट देशैभरि चिनिएकी गायिका शान्तारानी परियारको मनमा भने आफ्नो जिल्लाका नेताहरूप्रति गुनासो रहेको छ।
रास्वपा सांसद राजु पाण्डे एउटा कार्यक्रममा रोएपछि कलाकार तथा एमाले समर्थक राजा राजेन्द्र पोखरेल भन्छन् रुन्चे मुलाहरु तिमीहरुले आँशुको समेत हुर्मत लिईसक्यौ । नौटंकि खराने । बिआईसिसि जलाउने बेला त खुब मुस्कान थियो !
"Wearing black sunglasses inside Nepal's Parliament is generally not permitted unless required for medical reasons. Members are expected to maintain parliamentary decorum and remove sunglasses during proceedings."
- Dol Prasad Aryal.