"Elephant in the Room" कोठा भित्र बडेमाको हात्ती छ, कोठा मित्रका मान्छे हटाइ नअटाइ पेलिएर भित्ता मै पुगी सके तर हात्ती बारेमा कोही कुरा गर्दैन। नेपाल यस्तो अन्धो र बहिरोको देश भयो।
https://t.co/aNfPCCbB5P
@RpsAgainstTrump “Super Intelligence” is grammatically, semantically, and rhetorically flawed. I bet he doesn’t even understand what “artificial” or “intelligence” means. He is an embarrassment.
@piersmorgan@BarackObama Trump has exposed how a certain percentage of Americans are still in the stone age; have not evolved since then. So disappointing!
@manjushreethapa अझै जात भात मै अड्कनु पश्चगामी हुन्छ, जातिय गणनाको एजेण्डा देशलाइ रुवाण्डा बनाउन थियो भन्ने प्रस्ट भएकै हो, सबैलाई शिक्षा र रोजगारीको समान अवसर दिनु र योग्यताको आधारमा (meritocracy) छनौट गर्नु सबै भन्दा बैज्ञानिक कुरा हो।
@karma10zing@manjushreethapa भारतलाइ अंग्रेजले उपनिवेश बनाएका थिए, नेपाललाइ पनि बनाएका हुन र? हिन्दि भन्ने बित्तिक्कै तिन बित्ता उफ्रने नेपालीहरु अंग्रेजी भन्दा किन लुत्रुक्क पर्छन?
@EricLDaugh Why are there only women standing behind him in the background? Oh, right—he’s the “savior of women”! He can lie through his teeth, and they’ll still happily swallow every word.
यो नेपाल को इतिहास को अत्यन्त दुखद घडि हो, प्रकृतिको यति आकस्मिक बितण्डा शायदै कहिल्यै भएको थियो होला। देश रोएको छ !
रसुवाको जल प्रवाहमा दिबंगत हुनु भएका सम्पुर्ण जनहरु प्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना !
https://t.co/ldUGiUr3mo
Never forget what it was like to have a President who could talk in complete sentences.
Here’s the definition of “this never gets old!”#AmericaMissesObama#MakeEducationGreatAgain!