समग्र कानुन व्यवसाय केहि व्यवसायी, अमुक व्यक्ति र राजनीतिक पार्टीको स्वार्थ सिद्ध गर्न लागिपर्नु हुँदैन । बाल्ने नै हो भने नैतिकता, सदाचार र न्यायको ज्योती बाल्नुपर्छ, लालटीन होइन ।
नमस्कार
'संज्ञानात्मक असंगति, भक्ति संस्कृति र आईरन ल अफ अलिगार्की’ बुझेपछि "मार्क्स आफैँ पनि फ्रान्सका ती तथाकथित मार्क्सवादीहरूको अन्धभक्ति र जडसूत्रवादी शैली देखेर यति दिक्क भएका थिए कि उनले झोँकमा भनेका थिए- ‘(यदि यही मार्क्सवाद हो भने) मलाई यति मात्र थाहा छ कि म मार्क्सवादी होइन !’
यो ऱ्याप आएको लगभग २० वर्ष भएछ । त्यसअघि र त्यसपछि पनि देशमा भएका हरेक चुनावमा हरेकपल्ट उम्मेदवारले हामीलाई ठूलो गफमा फसाए ।
तर, हामीले सिकेनौँ । हरेक चुनावमा यो र त्यो पार्टीको मान्छे बन्न हतार गऱ्यौं । अनि चुनावपछि जनता भएर पछुतायौँ ।
Proofreading: @lendaai@subtextwithS