नेपालमा हाल ३४३३७ (३०३०० गत बर्ष ) जना व्यक्तिहरुमा एचआईभी संक्रमित रहेको अनुमान छ । हाल २७०५४ (२४७९३ गत बर्ष) जना संक्रमित व्यक्तिहरुले 'एआरटी' सेवन गरी उपचार गराइरहेका छन् । जुन २०१५ मा उपचारमा रहेका संक्रमितको तुलनामा दोब्बर हो।
२०३० सम्ममा एड्स महामारीको अन्त्य क्यास्केडको ९५/९५/९५ मा हामी ८८/८७/७१ मा रहेका छौ।समुदायको व्यापक सहभागिता, निदान तथा उपचारमा सर्बब्यापी पहुच, लाल्छना विभेदको अन्त्य तथा नविनतम निदान उपचार तथा प्रबिधिका लागी आबस्यक स्रोत परिचालन गर्न सके २०३० सम्ममा एड्सको अन्त्य गर्न सकिन्छ।
#Maldives 🇲🇻 has achieved triple elimination of mother-to-child transmission of HIV, syphilis, and hepatitis B, making history by becoming the first country globally to do so.
At #RC78, @DrTedros, Director-General, WHO, and Dr Catharina Boehme, Officer-in-Charge, WHO South-East Asia, presented the certificate recognizing this historic milestone. 🏆
#WHOSEARO #HealthForAll #TripleElimination #PublicHealth
डेंगी स्थायी प्रकोप ! लामखुट्टेको बृद्दी विकास हुने स्थान खोज्ने र निस्क्रिय गर्न किन जरुरी छ ? अहिलेको हाम्रो जिम्बेवार कामले भबिस्यको जोखिम र आउने पुस्तालाइ जोगाउन ठुलो भूमिका खेल्ने छ ! यो हाम्रो पुस्ताको जिम्बेवारी हो ! https://t.co/9Fl9OgSVoB
" राइस वाटर स्टुल " चौलानी पानी जस्तो तारन्तार पखाला लाग्नु , सिघ्र जलबियोजन गराउने हैजा (कलेरा) यो समयमा देखिने एउटा रोग हो ! विभिन्न किसिमका पानी जन्य रोगहरु झाडा, बान्ता, पखाला , जन्डिसबाट बच्न स्वच्छ तथा सफा, सुरक्षित पानी सेवन गर्न जरुरी छ !
In a new article on measles, the authors review the epidemiology, clinical presentation, and associated illnesses as well as treatment and prevention strategies.
Read the Review Article “Measles 2025” by Lien Anh Ha Do, MD, PhD, and Kim Mulholland, MB, BS, MD, from @MCRI_for_kids, @unimelb, the London School of Hygiene and Tropical Medicine, and @NU_kouhou: https://t.co/8jCXwL95z0
वायु प्रदूषणले मुटु, रक्तनली, मस्तिष्क, आँखा, नाक, कान र घाँटी लगायतका अंगमा गम्भीर असर गर्दछ। मास्क लगाएर वायु प्रदुषणबाट स्वस्थ्यमा हुने जोखिमलाई कम गरौं। @NheiccNepal
Minister for Health and Population Hon’ble @paudelpradipNC and Minister of State for Health of the Maldives Her Excellency Khadeeja Abdul Samad Abdulla had a bilateral meeting in New York at the margin of #CPD58 and discussed various issues including cooperation in health sector.
Schistosomiasis is a neglected tropical disease caused by infection with blood flukes (trematode worms).
There is some uncertainty on the best approach to individual diagnosis and clinical management for the disease.
Find out more in a new Seminar: https://t.co/DJr3jTKlcC