२०७९ आश्विन २ देखि ६ गतेसम्म कूल २३७ व्यवसायिक फर्महरु अनुगमन भएकोमा ५६ वटा फर्महरुलाई १० लाख ८५ हजार जरिवाना । चित्रमा विषयगत विवरण ।
@mbnep@MOICS_Official
देशको पहिलो राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रले सम्पादकीय नै लेखेर उपभोक्ता संरक्षण सम्बन्धी विभागीय प्रयत्नमा सक्रियता, अग्रसरता एवम् जिम्मेवारीपुर्वक काम गर��ने उर्जा र हौसला थपिदिएको छ ।
@SedhainShiva @narubajura @B_Dinesh1971 @Baikuntha_Aryal