समुह चरण खास रोमान्चक नहोलान,त्यसपछि मेरो रोजाई यस्तै छ है,यसपटक।1986 देखि हेरेको धेरै जसोमा जर्मन,ईटाली,स्पेन र अर्जेन्टिना नै रोजियो।ईटाली खै के भो,क्रमश एमाले भैगो।यसपल्ट१,२,३ यिनै हुन,अरुका समर्थक रिसाउन पाईन्न।शकीराको दाई,दाई झन रमाईलो।लौ त म पनि ।
प्रहरीमाथि खुकुरी प्रहार!
सरकारी विद्यालयको जग्गा नाप्ने प्रहरी टोलीमाथि खुकुरी प्रहार भएको छ, आक्रमणमा एक प्रहरी गम्भीर घाइते भएका छन्!
समाज अशान्तिको बाटोमा कसरी गयो?
To Swarnim Wagle, with Love.
हामी गिरोह होइनौं, पत्रकार हौं। रामशरण महत र युवराज खतिवडाजस्ता ठूला अर्थशास्त्री मन्त्री हुँदा होस् या भरतमोहन अधिकारी, विष्णु पौडेल, जनार्दन शर्मा, वर्षमान पुनजस्ता शक्तिशाली मन्त्री हुँदा– प्रश्न गर्न छाडेनौं । 1/2
https://t.co/zJvTmqQWfW