यसरी भनौं–
श्रीषा कार्की प्रकरणमा मात्र होइन, आफ्नै साथी पत्रकार सानुबाबु सिलवाल हुँदै पछिल्ला ‘किससिसवाला’ सामग्रीमा किशोर श्रेष्ठ चिप्लेकै हुन्। त्यसलाई पत्रकारिता भन्नुभन्दा अरु केही भन्ने हो। मान्छेको निजत्वको खोजतलासलाई पत्रकारिता भनियो भने नेपालको मात्र होइन संसारभरकै पत्रकारिता शिबखुलितम् हुन्छ। मान्छेको निजत्व सबैभन्दा अहम् सम्पती हो। तर यस्तो बाहेक आदरणीय किशोर श्रेष्ठ दाइले सत्ता, शक्ति र सिस्टमलाई वर्षौंदेखि गरेका प्रश्नहरु ओझेल पर्नु हुँदैन। उनले खास पत्रकारिताको कसीमा दिएको योगदान भुलिनु हुँदैन। ‘निजत्व हरण’मा विमतिसहित– किशोर श्रेष्ठको घरमा खानतलासी गर्ने, र कार्यालयबाट कम्प्युटरसहित सामग्री उठाउने कार्य गलत छन्। सच्चिन, किशोर श्रेष्ठ पनि पर्छ र सत्ता पनि।
शेरबहादुर देउवा घिउ खानुपर्छ भन्थे र देखाएरै खान्थे । गगन थापा घिउ खानु हुँदैन भन्दै काम्लो ओढेर घिउ खान्छन् । देउवा आफैलाई प्रधानमन्त्री घोषणा गरेर कहिल्यै चुनावमा गएनन् । थापा आफैलाई प्रधानमन्त्री घोषणा गरे । देउवा भन्दा गगन थापा १० गुणा अनैतिक छन् ।
https://t.co/BdPnByBqhE
भन्न पो हुदैन,
यो घटनाले मिडिया हाउसमा डरको माहोल छ।
भोलि जनताले, मिडिया हाउस अगाडी बाटोमा व्यापार गर्न थाले भने के हुन्छ?
त्यसैले चाणक्यले भन्नु हुन्थियो, "शिसाको महलमा बस्नेले अरुका घरमा ढुङ्गा हान्न हुदैन" 😎 😝
बालेन होस या सुदन चडेको गाडिको 3 पुस्ते निकाल्ने पत्रकारले गेटमा राखेको गाडि कसको भनेर किन पत्ता लगाउन नसकेको के ? आफै गाडि राख्न लगाएर के को नाटक मन्चन गरेका ?
ओ सम्पादकहरू ! पैदलमार्गमा पार्किङ गरिएका गाडीको एक हजार जरिवाना धेरै भयो भनेर एक हप्तसम्म हल्ला गर्ने अनि मिडिया अगाडि पार्किङ गरिएका गाडीलाई ५० हजार जरिवाना गर्नुपर्ने हो ? गाडी मालिकलाई थुन्नुपर्ने हो ? यस्ता बागमतीको फोहर भन्दा पनि गन्हाउने लजिक बन्द गर यार ! लाज पनि लजायो !
यौटा कुरा बुझियो। झुन्डेर,फामफालेर,नदिमा बगेर , बिष सेवन गरेर…आत्महत्या गर्न हुन्न। कारण जे सुकै होओस्, खुला-आवाद ठाउँमा आत्म दहन गर्नुपर्च। यो भाइरल बिधि तिबतियन शरणार्थीले सिकाएका हुन्।
अहिले सम्मको दुखद घट्ना हेरेरे बुझेर सरकारले अहिले नै धुर्मुसको मागको सम्बोधन गरोस, प्रतिपक्षले नि आवाज उठाओस, गणेश को बिबसतामा आफ्नै प्रतिबिम्ब देखिसके रे धुर्मुसले।
पाैडेल अर्थमन्त्री भएका बेलामा पुँजीबजारले हरियो बत्ति बाल्नुमा पनि भट्टको भूमिका रहेको स्रोतहरूले दाबी गरेका छन् । भट्टसँग जोडिएका र उनीनिकट कम्पनीहरूको कारोबारले सर्किट नाघ्ने परिस्थितिको निर्माण गरेर भट्टले पौडेललाई अर्थमन्त्रीमा दमदार स्वागतको अर्थ लगाउने गरिएको थियो ।
😁😁😁
@gyanenkhadka जति समाचारमा लेखेपनी जनताले पत्याईदिदैनन क्यार्नु,अख्तियारलाई प्रधानमन्त्री कार्यलयमा ब्न्धक बनाईयो भन्ने सेपाको न्युजमा गाउतिर जनता उग्र खुसी छन जे गरेर होस फटाहाको पाता कसोस भन्छ्न।
@ameetdhakal ए दाजै ! अख्तियार त्यति कमजोर छ, जसका प्रमुखले प्रधानमन्त्री कार्यालय गएर पक्राउ पूर्जी जारी गरून् ? पासपोर्ट छापिएको भए यो मामिला बाहिर आउने रहेनछ । ठेक्का पाएर पासपोर्ट किन छापिएन ? एउटा सार्वभौम देशले नागरिकलाई पासपोर्ट दिन नसक्ने बनाउने जुनसुकै होस्, सीधै कोचिदिए हुन्छ !
कान्तिपुरले चन्द्र ढकालको हिनामिना छाप्दैन । अनलाईनले दिपक भट्टको छाप्दैन। रातोपाटीले सुन तस्कर पुनको छाप्दैन।सेतोपाटीले अनुदान हिनामिना छाप्दैन। यिनिहरू नै फेरी स्वतन्त्र पत्रकारिताको र स्वतन्त्र पत्रकारको भजन गाईरहन्छन् । जय होस् ।