ल बालकहरु भन त ? एउटा भुकम्प गएछ, जसले गर्दा राष्ट्रपतिले विदेश भ्रमण स्थगित नगरी हुँदैनथ्यो, तर विदेशबाट राती-राती जहाजमा राहतका सामग्री आउन हुँदै-हुँदैनथ्यो भने त्यो कति ठुलो भुकम्प थियो ? ल भन त । 😐️
@Narayan22552950@coldnepal एउटा कुरा भनम्, सामाजिक सञ्जालमा मान्छे को हो भनेर चिन्नलाई, नाम पढ्नु हुन्न । असली परिचय "@.........." भन्ने आइडिले दिन्छ । अगाडिको नाम त जस्ले जे राखे मिल्छ, पाइन्छ । त्यो @ पछाडिको कुरा चैँ डुप्लिकेसन हुन्न, एउटा व्यक्तिको एउटा ���ात्र हुन्छ।
This reminds me exactly of our government. To the common people, they seem to appear exactly like the movie, ready to kill each other. But in reality, The good, the bad and the ugly are all "together".
@Khanaljee I had faced the same problem some time back. Tried changing the language settings. Didn't work. Used different browser, think it was Edge. Finally was able to read.
@2shashi Exactly my thoughts.
"Nothing is free in this life.
If it's not costing money,
it's costing something else.
If you got it free,
someone paid for it."
@gbudhathoki मैले करिब २ दशक पहिले ११-१२ निस्ट-लैन्चौरमा पढ्दा अम्रेश सिँह सरले रसायनशास्त्र पढाउनु हुन्थ्यो (राजनितिमा लागिसक्नुभएको थिएन) । वहाँको कडा पर्फ्युम र धारदार ईस्त्री लाएको सुट अझ सम्म सम्झन्छु। कति सम्म भने छेउको सिटमा बसेको दिन क्लास सक्किने बेलासम्म नाक दुख्ने गरी पोल्थ्यो ।
@Yadav_Joshi07@pokhrelkhem ईन्जिनियर चाहिदैन, सर्भेयर वा अरु कोही विज्ञ चाहिदैन। उनरुले दशोटा अड्को मात्र लाउछन् । डोजरलाई यसो-यसो, यताबाट बाटो निकाल्दिनु भन्यो, टन्टै सा��� । डोजरले नि घन्टाको हिसाबले पाइहाल्छन्, स्थानीयले पनि केही समयलाई "विकास" पाइ नै हाल्छन्।